२० जेठ, काठमाडौँ । आन्दोलनरत यातायात व्यवसायी र सरकारी वार्ता टोली बीचको छलफल पछि गएराति सहमतिमा हस्ताक्षर भएको छ ।
सोमबार राति भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा बसेको तेस्रो चरणको बैठकमा सहमतिमा हस्ताक्षर भएको नेपाल यातायात राष्ट्रिय व्यवसायी महासङ्घका अध्यक्ष विजय स्वाँरले जानकारी दिए ।
Advertisement
संघीय सरकारले प्रदेश सरकारलाई पत्राचार गरी गण्डकी प्रदेश सरकारले ल्याएको राइड सेयरिङ सम्बन्धी नियमावली स्थगित गरेपछि देशभरको यातायात सञ्चालन सञ्चालन गर्ने सहमति भएको छ । यद्यपि गण्डकी प्रदेशले नियमावली फिर्ता नगरेसम्म आन्दोलन जारी रहने बताइएको छ । रातोपाटीमा खबर छ ।




















टिप्पणीहरू