Close sidebar
  • ताजा
  • लोकप्रिय
  • कमल थापा राप्रपा नेपालले आज विरोध प्रदर्शन गर्ने

    २६ जेठ, काठमाडौँ । कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालले काठमाडौँमा विरोध प्रदर्शन गर्ने भएको छ ।
     
    पार्टीका जनबर्गिय सङ्गठनहरूले संयुक्त रूपमा भ्रष्टाचार, नागरिकता विधेयक, संघीयताको खारेजीको माग गर्दै आज विरोध प्रदर्शन गर्ने भएको हो ।
     
    पार्टीका महामन्त्री राजाराम बर्तौलाका अनुसार शुक्रबार दिउँसो २ बजे बबरमहलबाट सुरु हुने जुलुस प्रदर्शन नयाँ बानेश्वर पुगेर कोणसभामा परिणत हुने छ । उक्त सभालाई पार्टी अध्यक्ष कमल थापाले सम्बोधन गर्नेछन ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    तीनकुनेमा भएको राजावादीको आन्दोलन घटनालाई तपाईं कसरी हेर्नुहुन्छ ?





    Translate »