Close sidebar
  • ताजा
  • लोकप्रिय
  • नेपालगञ्ज स्थित दिब्य फार्मास्युटिकल्समा आगलागी, करिब १ करोडको क्षति

    २० पौष, बाँके । बाँकेको नेपालगञ्जमा रहेको एक फार्मास्युटिकल्समा आगलागी भएको छ ।

    नेपालगञ्ज उपमहानगरपालिका वडा नं. २ न्युरोड स्थित रहेको दिब्य फार्मास्युटिकल्समा आगलागी भएको हो । बुधबार राति करिब ८ बजेको समयमा उक्त फार्मास्युटिकल्समा आगलागी भएको बताइएको छ ।

    Advertisement

    बरुणयन्त्र टोलि, प्रहरी, स्थानिय लगायतको संयुक्त सहयोगमा आगो माथि नियन्त्रण पाएका थिए ।

    आगलागीबाट करिब १ करोड बराबरको औषधि पुणर् रुपमा जलेर नष्ट भएको दिब्य फार्मास्युटिकल्सका आधिकारिक व्यक्ति रामद्दिन तेलीले जानकारी दिनुभयो ।

    Advertisement

    आगलागी विद्युत सर्डका कारण हुन सक्ने अनुमान गरिएको छ ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    तीनकुनेमा भएको राजावादीको आन्दोलन घटनालाई तपाईं कसरी हेर्नुहुन्छ ?





    Translate »