Close sidebar
  • ताजा
  • लोकप्रिय
  • भरूवा बन्दुक सहित दुई जना पक्राउ

    २९ चैत्र, उदयपुर । उदयपुरमा भरुवा बन्दुक सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

    वेलका नगरपालिका–६ वाबुङला सामुदायिक वनबाट भरूवा बन्दुक २ थान सहित दुई जनालाई गए राति प्रहरीले पक्राउ गरेको हो ।

    Advertisement

    पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ४६ वर्षीय मान बहादुर राई र ४५ वर्षीय राम बहादुर तामाङ रहेका छन् ।

    इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट खटिएको उनीहरूलाई उक्त बन्दुक सहित फेला पारी पक्राउ गरेको हो ।

    Advertisement

    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    तीनकुनेमा भएको राजावादीको आन्दोलन घटनालाई तपाईं कसरी हेर्नुहुन्छ ?





    Translate »