२६ जेठ, काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीले विगतमा एमालेको अस्तित्व समाप्त हुने खतरा देखेपछि संसद् विघटन गरेको बताएका छन् ।
एमाले काठमाडौं जिल्लाको सातौं अधिवेशनलाई आज उद्घाटन गर्दै यस्तो बताएका हुन । उनले विगतमा भएको संसद् विघटनको प्रसंगलाई कोट्याउदै संसद् विघटन गरेकै कारण अहिले पनि एमाले अस्तित्वमा रहेको उनले सम्बोधन गरेका हुन ।
Advertisement
त्यसबेला प्रतिनिधि सभा विघटन नगरेको भए आज नेकपा एमाले भन्न नपाउने अध्यक्ष ओलीले बताए ।
टिप्पणीहरू