Close sidebar
  • ताजा
  • लोकप्रिय
  • नुवाकोट जिल्ला अध्यक्षमा पुनः मैनाली

    २६ जेठ, काठमाडौँ । नेकपा (एमाले) नुवाकोट जिल्ला कमिटीको अध्यक्षमा बद्री मैनाली निर्वाचित भएका छन ।

    नेकपा (एमाले) नुवाकोट जिल्ला कमिटीको आठौं अधिवेशनबाट उनी दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन । नेतृत्वका लागि एकभन्दा बढी आकाङ्क्षी देखिएपछि पाँचै जना पदाधिकारीका लागि निर्वाचन भएको थियो ।

    Advertisement

    अधिवेशनबाट जिल्ला कमिटीको उपाध्यक्षमा राजेन्द्ररमण खनाल र सचिवमा शिव चित्रकार निर्वाचित भएका हुन ।

    उपसचिवद्वयमा राजेन्द्रप्रकाश पाण्डे र रुपा सापकोटा निर्वाचित भएका हुन ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    तीनकुनेमा भएको राजावादीको आन्दोलन घटनालाई तपाईं कसरी हेर्नुहुन्छ ?





    Translate »