Close sidebar
  • ताजा
  • लोकप्रिय
  • नेपाल प्रहरीका ६४ जना सई वरिष्ठ असई पदमा बढुवा सिफारिस

    २ जेठ, काठमाडौँ । नेपाल प्रहरीका ६४ जना सई वरिष्ठ असई पदमा बढुवा सिफारिस भएका छन् ।

    मंगलबार बसेको बढुवा समितिको बैठकले बढुवाको सूची प्रकाशित गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    तीनकुनेमा भएको राजावादीको आन्दोलन घटनालाई तपाईं कसरी हेर्नुहुन्छ ?





    Translate »