Close sidebar
  • ताजा
  • लोकप्रिय
  • प्राय आमाबाबु सरसफाइको विषयमा अति–उत्साहित भएर वा जानकारीको अभावमा बच्चालाई नुहाइदिँदा यस्ता गल्तीहरू गर्न पुग्छन्, जसले उनीहरूको छालाको प्राकृतिक सुरक्षा कवचलाई नष्ट गरिदिन्छ। शिशु

    अहिले कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा साधारणतया बदलीको अवस्था छ भने अन्य पहाडी भू–भागमा आंशिक बादल लागेको जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको हो । तराईका जिल्लाहरूमा भने मौसम सामान्यतया सफा नै रहेको छ। वायु

    २९ चैत्र, उदयपुर । उदयपुरमा भरुवा बन्दुक सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । वेलका नगरपालिका–६ वाबुङला सामुदायिक वनबाट भरूवा बन्दुक २ थान सहित दुई जनालाई गए राति प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ४६ वर्षीय मान बहादुर राई र ४५ वर्षीय राम बहादुर तामाङ रहेका छन् । इलाका प्रहरी […]

    इलाका प्रहरी कार्यालय गजुरीबाट खटिएको प्रहरीले आदमघाटबाट गजुरीतर्फ आउँदै गरेको बा.५ ख ७५३७ नम्बरको गाडी तलासी गर्दा ढालामा त्रिपालले छोपेर राखेको ९ वटा बोराबाट उक्त परिमाणको गाँजा फेला पारी चालक अम्मर र गाडीमा सवार होमलाई पक्राउ गरेको हो ।

    २९ चैत्र, काठमाडौँ । ‘सधैं साथमा तिम्रो’ बोलको म्युजिक बोलको म्युजिक भिडियोलाई १२ दिनमा १० लाख बढी दर्शक स्रोताले हेरेका छन् । भिडियोमा करिब १३ हजारभन्दा बढी लाइक्स र १५० भन्दा बढी सकारात्मक प्रतिक्रिया आएका छन्। अमेरिकामा चिकित्सक पेशामा कार्यरत दम्पती सुरेश बस्नेत र रेहा पोखरेल अभिनित यो रोमान्टिक शैलीको म्युजिक भिडियोमा सुरेश बस्नेतको एकल […]

    आइतबार सरकारले प्रधानमन्त्री तथा मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक गरेको हो । मन्त्रिपरिषदका सदस्यहरुले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५० बमोजिम प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा सम्पत्ति विवरण पेश गरेका उपसचिव विष्णुप्रसाद घिमिरेले जानकारी दिए ।

    राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ अनुसार व्यवस्था गरिएको निःशुल्क छात्रवृत्ति कोटाअन्तर्गतको नभएर अतिरिक्त कोटाका रुपमा विशेष छात्रवृत्ति कोटामा अध्ययन गराउने गरी सरकारले बजेट व्यवस्थापन गरी निर्णय गरिएको मन्त्रालयले स्पष्ट पारेको छ । एमबीबीएस

    देशका पहाडी र हिमाली भागमा आंशिक बदली रहेको छ भने तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहेको छ । महाशाखाका अनुसार आज दिउँसो हिमाली भेगमा साधारणतया बदली, पहाडी क्षेत्रमा आंशिक बदली तथा तराईका इलाकामा मुख्यतया मौसम सफा रहने छ ।

    रुकुम पूर्वको प्राकृतिक सम्पदाको संरक्षणका लागि समुदाय र राज्य बीच सहकार्य अपरिहार्य रहेको बताए । ‘प्रकृतिले दिएका सम्पदाहरू यहाँका नागरिकको सम्पत्ति हुन् । प्रदेश सरकारले त्यसको संरक्षण र संवद्र्धन गर्नेछ । योजनाबद्ध रूपमा पर्यटन प्रवद्र्धन गरेर समुदायलाई आत्मनिर्भर बनाउने हाम्रो लक्ष्य हो’ उनले भने ।

    प्रदेश सभा सचिवालयका अनुसार बैठकमा समसामयिक विषयमा प्रदेश सभा सदस्यहरुले विशेष समयमा आफ्ना धारणा राख्ने कार्यसूची रहेको छ ।

    Translate »