Close sidebar
  • ताजा
  • लोकप्रिय
  • २३ कार्तिक, बाँके । जनता समाजवादी पार्टी नेपालको नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १० का बुथ इकाई सभापति खुमानन्द काफ्लेको सडक दुर्घटनामा मृत्यु भएको छ । ट्राफिक चोक नेपालगञ्जमा रहेको चिन्ताहरण रेष्टुरेन्टका सञ्चालक समेत रहेका काफ्लेको बुधबार साँझ सडक दुर्घटनामा परेर मृत्यु भएको जनता समाजवादी पार्टी नेपाल बाँकेका जिल्ला सदस्य मो.रजा राईले जानकारी गराए । होटल […]

    १८ कार्तिक, रामेछाप । पूर्व अरनिको यातायतले जाजरकोट र पश्चिम रुकुमका भूकम्प प्रभावित व्यक्तिहरुका लागि ४ वटा बस नि:शुल्क गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतको पहलमा राजधानीमा बसोबास गरिरहेका जाजरकोटका लागि २ बस पश्चिम रुकुमका लागि २ बस नि:शुल्क उपलब्ध गराएको पूर्व अरनिको यातायात सेवा समितिका अध्यक्ष केदार क्षेत्रीले स्वास्थ्य मन्त्री बस्नेतको […]

    १४ कार्तिक, बाँके । बाँकेको कोहलपुरमा जुवातास खेलिरहेको अवस्थामा पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । कोहलपुर नगरपालिका-३ मदनचोक बस्ने बिष्णु खरेलको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका वडा नं. ४ बस्ने ४१ वर्षीय दिपक कुमार ढकाल  समेत ५ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई […]

    ८ कार्तिक, बाँके । बाँकेको नेपालगञ्ज हुदैँ राप्ती पथमा पर्ने डुडुवा गाँउपालिका वडा नं. ४ स्थित सापुर्वामा किभा फाउन्डेसनले आयोजना गरेको कार्यक्रममा ४ हजार बढीले प्रसाद ग्रहण गरेका छन । किभा फाउन्डेसनले संस्थाको सुरुवात दुर्गा माताको प्रसाद वितरण अर्थात भण्डाराबाट गरेको छ । नेपालगञ्ज-२१ मा स्थापना भएको किभा फाउन्डेसनले पहिलो पटक भण्डारा कार्यक्रम गरेको हो […]

    ४ कार्तिक, बाँके । बाँकेको नेपालगञ्जमा यस वर्षको दशैंमा ड्रोन मार्फत सुरक्षा व्यवस्थापनमा निग्रानी गरिनेभएको छ । दशैंमा सम्भावित हुनसक्ने असुरक्षालाई लक्षित गर्दै बाँके प्रहरीले सुरक्षा व्यवस्था कडा पारेको हो । प्रहरीले नेपालगञ्जमा ड्रोन क्यामेराबाट सुरक्षा अवलोकन थालेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता एवं डिएसपी नारायण डाँगीले जानकारी दिए । नेपालगञ्जको बिभिन्न भिडभाड हुने स्थानमा […]

    ३ कार्तिक, बाँके । बाँकेको नेपालगञ्जबाट लागूऔषध सहित एक युवकलाई नेपाल प्रहरीले नियन्त्रणमा लिएको छ । नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ४ पुष्पलाल चोकबाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ ८ ग्राम सहित कालिकोट नरहरी गाउँपालिका-२ बस्ने २२ वर्षीय नविन बिष्टलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको हो । अस्थायी प्रहरी […]

    ३० असोज, बाँके । बाँकेको नेपालगञ्जमा सान्ति सुरक्षाको कडा व्यवस्थापन गर्न जनमत पार्टीले ध्यानाकर्षण गराएको छ । नेपालीहरुको महान चाडपर्व सुरुभएको छ । नेपालगञ्जमा विगत केही दिन यताको क्रियाकलापको कारण धार्मिक द्वन्द भड्किन सक्ने अवस्थालाई मध्यनजर गर्दै बाँके प्रशासनको ध्यानाकर्षण गराइएको छ । जनमत पार्टी महिला संघ बाँकेले उक्त चाडपर्वको समयमा शान्ति सुरक्षाको कडा व्यवस्थापन […]

    २७ असोज, बाँके । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका वडा नं. २१ मा बाल विवाह अत्ययका लागि बाल संरक्षण पवद्र्धन कार्यक्रम सम्पन्न गरिएको छ । वडाध्यक्षको मुख्य उपस्थितीमा शनिवार बाल विवाह अन्त्य तथा बालसंरक्षण प्रवद्र्धनका लागि सरोकारवालाहरुको भूमिका विषयक अन्र्तक्रिया गरिएको हो । बालबिवाह र लैँगिक हिंसा मुक्त गर्ने उद्देश्यले सिद्धांर्थ सामाजिक बिकास केन्द्रले आयोजना गरेको अन्तरक्रियामा […]

    २७ असोज, बाँके । नेपालगञ्ज उद्योग वाणिज्य संघ महिला सदस्य उमा ग्राण्डन नेतृत्वको स्वागत सत्कार व्यवस्थापन समितिले शुक्रबार पुणर्ता भएको छ । ग्राण्डनको संयोजकात्वमा भएको समितिमा नेपालगञ्जमा व्यवसायिक महिलाहरुको सदस्यहरु रहेको छन । जसमा रेवती सिंह, विना शर्मा, सुनिला वराल, दुर्गा थापा, बन्दना सिंह, राधा शाह, अञ्जु जिएम, सिता खड्का रहेको छन । समितिमा दुई […]

    २७ असोज, बाँके । चाडपर्व नजिकिएसँगै कुम्हाल समुदायमा माटोका भाँडा बनाउन भ्याइनभ्याइ भएको छ । नेपालीहरूको महान् चाडपर्व नजिकिएसँगै कुम्हाल समुदायहरू माटोको भाँडा बनाउन व्यस्त भएका छन् । यतिबेला यस समुदायका मानिसहरू कोही माटो मुछ्ने त कोही माटोको भाँडा बनाउने काममा व्यस्त देखिन्छन् । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १३ का हजारी कुम्हारले आफु पुख्र्यौली […]

    Translate »