Close sidebar
  • ताजा
  • लोकप्रिय
  • १३ मंसिर, बाँके । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ११ का वडाध्यक्ष नन्द किशोर कश्यपको पहलमा श्री नारायण माध्यमिक विद्यालयको लागि थप चार कोठे भवन निर्माण भएको छ । शिक्षा क्षेत्रलाई गुणस्तर बनाउन वडाध्यक्ष कश्यपको पहलमा राष्ट्रपति योजना अन्र्तगत नारायण माध्यमिक विद्यालय नजिकै विद्यालयकै नाममा रहेको जग्गामा चार कोठे भवन निर्माण गरिएको उनले बताए । […]

    १३ मंसिर, बाँके । प्रत्येक वर्षझै यस वर्ष पनि धार्मिक पर्यटकीय स्थल श्री १००८ हडिया बाबा आश्रममा धार्मिक मेला आज बुधबारबाट शुरु भएको छ । धार्मिक पर्यटकीय स्थल श्री १००८ हडिया बाबा आश्रममा धार्मिक मेलाको पहिलो दिन विधिवत कन्यापुजन, रुद्री पूजन लगायत धार्मिक अनुष्ठान गरिएको श्री १००८ हडिया बाबा आश्रम मेला समितिद्वारा पत्रकार सम्मेलन गरी […]

    १२ मंसिर, दाङ । गायिका तथा एमाले नेता कोमल वलीको परिवारले स्वर्गीय आमा दीपा वलीको नाममा २० लाख रुपैयाँको अक्षयकोष स्थापना गरेको छ । आमाको सम्झनामा दाङका छात्राहरुलाई अध्ययनका लागि सहज होस् भन्ने हेतुले यो अक्षयकोषको स्थापना गरिएको कोमल वलीले बताइन् । अक्षय कोषबाट दाङ जिल्लाका थारु समुदाय र दलित समुदायका छात्राहरुलाई पढ्न छात्रवृत्ति प्रदान […]

    १२ मंसिर, बाँके । बाँकेको कोहलपुरबाट लागूऔषध सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । ठुलो मात्रामा लागू औषध चरेस र अफिम सहित कोहलपुरबाट पलाता गाउँपालिका वडा नं. ३ कालिकोटका ४९ वर्षीय धन रोकायालाई कोहलपुर नगरपालिका वडा नम्बर ११ स्थित पुरानो बसपार्क नजिकबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका रोकायाको साथबाट ३ किलो […]

    १० मंसिर, बाँके । बाँकेको जानकी गाँउपालिका वडा नं. २ मा सञ्चालन हुन लागेको धार्मिक तथा सांँस्कृतिक मेलाको तयारी अन्तिम चरणमा पुगेको छ । धार्मिक मुल्य मान्यताका साथ प्रत्येक वर्ष कार्तिक शुक्लको पूर्णिमाकाे अवसरमा आयोजना हुने नहान मेला यस वर्षपनि सोमबार देखि शुरु हुने आयोजकले जनाएको छ । यो मेला धार्मिक रुपमा वर्षौ देखि सञ्चालन हुदैँ […]

    ७ मंसिर, बाँके । बाँकेको नेपालगञ्जबाट लागुऔषध सहित रुपैडिहाका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १५ हड्डी चोक नजिकैबाट भारतबाट नेपाल तर्फ आउदै गरेका भारतको जिल्ला बहराईच थाना रुपैडिहा बस्ने १९ वर्षिय चाँद साहलाई बाँके प्रहरीले नियन्त्रणमा लिएको हो । आज करिब दिउँसो १ बजेर ४० मिनेटको समयमा हड्डी चोक […]

    ५ मंसिर, बर्दिया । बर्दियाको बाँसगढीमा नगरपालिका-९ थुमनी निवासी विर बहादुर सोनीले आफ्नो घरमा भारतको गुजराजबाट पण्डित हरिकृष्ण उपाध्याय र बागेश्वरी मन्दिरका पुजारी शिरोमणी उपाध्याय सहित ४ जना ब्राह्मण ल्याएर घरको अगाडि जग्य स्थापना गरेर आफ्ना दुई छोराहरुको ब्रतबन्ध गरेका छन् । सोनीले घरको पुजामा विभिन्न ब्यक्तित्वहरुलाई निमन्त्रणा गरेका थिए । यस अघि सोनी परिवारमा […]

    ३ मंसिर, बाँके । किभा फाउन्डेसनले सदस्यता संयोजकमा मंसुर अलि ईद्रिशीलाई चयन गरेको छ । फाउन्डेसनको बसेको बोर्ड बैठक बीच उनलाई औपचारिक रुपमा सदस्यको संयोजकको जिम्मेवारी दिएको महासचिव अजय पाठकले बताए । फाउन्डेसनका उपाध्यक्ष शिवम गुप्ताले आइतबार खादा ओडाएर उनलाई उक्त जिम्मेवारी दिएको पाठकले जानकारी दिए । संयोजक ईद्रिशीलाई यस अघि किभाको बसेको बोर्ड बैठकले […]

    २५ कार्तिक, काठमाडौँ । संसदीय समितिले भूकम्प प्रभावितलाई राहत वितरणको काम प्रभावकारी हुन नसकेको निष्कर्ष निकालेको छ । भूकम्प प्रभावित क्षेत्र जाजरकोट र रुकुम पश्चिमको स्थलगत अनुगमनमा समितिले यस्तो बताएको छ । संसद्को राज्य व्यवस्था तथा सुशासन समितिले भौगोलिक विकटता, जनशक्तिको अभाव तथा उचित व्यवस्थापनको कमीकमजोरी देखिएको र यसबाट पीडित परिवारका लागि राहत वितरणको काम […]

    २४ कार्तिक, मुगु । एउटै परिवारका चार जनाको हत्या गरेको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा छायाँनाथ रारा नगरपालिका-७ पिना घर भई हाल बाँके बैजनाथ गाउँपालिका-१ चिसापानी बस्ने ३१ वर्षीय काले भन्ने गोर्ख राज शाही र छायाँनाथ रारा नगरपालिका-६ मन्दु बस्ने ३१ वर्षीय गोपाल बहादुर बोहोरा रहेका छन् । छायाँनाथ रारा […]

    Translate »