Close sidebar
  • ताजा
  • लोकप्रिय
  • ४ माघ, काभ्रे । काभ्रेका एक वडाध्यक्षले सिफारिस बापत घुस रकम लिएको विषयमा अख्तियारले नियन्त्रणमा लिएको छ । बनेपा नगरपालिका वडा नं. ९ का वडाध्यक्ष नृपेश वादेले घर बाटो सिफारिस गर्ने प्रयोजनको लागि सेवाग्राही सँग घुस र रिसवत माग गरिरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेपछी आयोगले कानुनी प्रक्रिया अगाडि बढाएको प्रवक्ता नरहरि घिमिरेले जानकारी […]

    २ माघ, काठमाडौँ । कर्तव्य ज्यान सम्बन्धी मुद्दामा सर्वश्व सहित जन्मकैद सजाय भएका फरार प्रतिवादीलाई प्ररहीले पक्राउ गरेको छ । धादिङ ज्वालामुखी गाउँपालिका १ बस्ने ७० वर्षीय सुर्य बहादुर दवाडीलाई २१ वर्षपछि सोमबार प्रहरीले पक्राउ गरेको हो । २०५९ फागुन २८ गते ज्वालामुखी गाउँपालिका १ स्थित घर बारीमा सुर्य बहादुर दवाडीले अंश सम्बन्धी बिषयमा झगडा […]

    २ माघ, काठमाडौं । प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले इन्टरपोल महासचिवालयद्वारा संचालित INTERPOL Project SOTERIA परियोजना अन्तर्गतका दुई वटा प्रशिक्षणको संयुक्त रूपमा उद्‍घाटन गरेका छन । दातृ निकायमा संलग्न व्यक्तिहरूबाट हुन सक्ने यौनजन्य दुर्व्यवहारको रोकथाम गर्ने प्रयोजनार्थ उक्त परियोजना अन्तर्गतको SOTERIA Operational Training for Border Management Officials विषयक र INTERPOL Policing Capabilities Programme (IPCP) विषयक […]

    १ माघ, काठमाडौं । नाट्यकर्मी महासंघले आयोजना गरेको राष्ट्रिय बाल नाटक मेला २०७९ मा उत्कृष्ट भएको नाटक ‘पार्वती’ अन्तराष्ट्रिय नाटक महोत्सवमा सहभागी हुन भारत प्रस्थान गरेको छ । भक्तपुरको निस्ट स्कूलले प्रस्तुत गरेको नाटक पार्वतीले गत वर्षको संस्करणमा सर्वोत्कृष्ट नाटकको पुरस्कारका साथै अन्य ६ वटा विधामा पुरस्कार जित्न सफल भएको थियो । भारतको उडिसा राज्यको […]

    २८ पौष, काठमाडौँ । पछिल्लो समय सार्वजनिक सरोकारका बिषयहरुमा मुद्धा दर्ता गरेर चर्चाको रहेका अधिवक्ता बिष्णु कुमार गिरीले कानुनी साक्षरता अभियान सञ्चालन गरिरहेका छन । अधिवक्ता गिरी नगरपालिका गाउँपालिका तथा स्थानीय उपभोक्ता समिति तथा बिद्यालयहरुमा कानुनी साक्षरताको अभियान सञ्चालन गरेका छन । नेपाली उपभोक्ता संरक्षण महासंघका केन्द्रीय सदस्य समेत रहेका अधिवक्ता गिरीले सरकारी निकायले दिने […]

    २८ पौष, काठमाडौं । कर्मचारी सञ्चय कोषमा आबद्ध सञ्चयकर्ताहरुले काठमाडौं मेडिकल कलेजमा स्वास्थ्य सेवा लिन पाउने भएका छन । सञ्चयकर्तालाई कोषले सामाजिक सुरक्षा सुविधा अनुसार साधारण तथा घातक रोगको उपचार गर्न काठमाडौं मेडिकल कलेजलाई पनि समावेश गरेको हो । कोषले एक सूचना प्रकाशित गरी आगामी फागुन १ गतेदेखि लागू हुनेगरी विभिन्न अस्पतालहरुको छनौट गरेको छ […]

    इमरान खान २४ पौष, कपिलवस्तु । कपिलवस्तुको ऐतिहासिक, पुरातात्विक स्थल सगरहवामा प्रथम कपिलवस्तु राष्ट्रिय मूर्तिकार्यशाला २०८० सोमबार देखि शुरु भएको छ । कार्यशाला आगामी माघ ८ गतेसम्म सञ्चालन हुनेछ । शाक्यमुनि बुद्धको जीवनको उत्तरार्धतिर कोशल राज्यका राजा विडूडभले आफू बाबु प्रनजीतलाई झुक्याएर शाक्यपुत्री भनि दासीपुत्रीसँग विवाह गरिदिएको र प्रतिशोधबश कपिलबस्तु राज्यका हजारौं शाक्यहरुको सामूहिक बध […]

    २३ पौष, बर्दिया । बर्दियाको बढैयातालबाट लागूऔषध सहित एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । बढैयाताल गाउँपालिका–८ कण्ठपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय १० मिलिग्राम सहित सोही गाउँपालिका–५ हलन चोक बस्ने १९ वर्षीय बिशाल विकलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ । प्रहरी चौकी कालीकाबाट खटिएको प्रहरीले […]

    २० पौष, ललितपुर । सञ्चारकर्मी नवराज बजगाई सम्मानित भएका छन । शुक्रबार ललितपुरमा आयोजित नेपाल डेरी एसोसिएसन बागमती प्रदेशको साधारण सभामा बागमती प्रदेश सभाकी उप–सभामुख माननिय अप्सरा चापागाईले बजगाईलाई सम्मान गरेकी हुन । नेपाल डेरी एसोसिएसन बागमती प्रदेशको ५औं वार्षिक साधारण सभा, नेपाल डेरी एसोसिएसन काठमाडौं जिल्ला समितिको दोश्रो र ललितपुर दुग्ध व्यवसायी समितिको १०औं […]

    १५ पौष, बाँके । चर्चित अभिनेता एवं मोडेल पल शाहको आगमनले शनिवार नेपालगञ्जमा सञ्चालित महोत्सवमा थाम्नै नसकिने भिड देखिएको छ । नेपालगञ्ज १८ स्थित सडक डिभिजन कार्यालय परिसर भित्र सञ्चालनमा रहेको छैठौं नेपालगञ्ज महोत्सवको दशौं दिन महोत्सवमा अभिनेता शाहको प्रस्तुतिमा थाम्नै नसकिने भिड देखिएको थियो । महोत्सवमा अभिनेता शाहलार्ई हेर्न ठुलो संख्यामा दर्शकहरू टिकट काटेर […]

    Translate »