Close sidebar
  • ताजा
  • लोकप्रिय
  • २७ मंसिर, बाँके । बाँकेको नेपालगञ्जमा कृषिलाई विषेश प्राथमिकता दिदैँ कृषि प्रवर्दन, पर्यटन, औद्योगिक, ब्यापार तथा सांस्कृतीक प्रदर्शनी महोत्सव हुने भएको छ । ए.जि.सर्भिस प्रा.लि. को आयोजनामा यही पौष ५ गते देखि पौैष १७ गते सम्म नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १८ स्थित रहेको सडक डिभिजन नेपालगञ्ज कार्यालय हाता भित्र खुल्ला प्राङगणमा छैठौं नेपालगञ्ज महोत्सव संचालन […]

    २७ मंसिर, काठमाडौँ । काठमाडौँ महानगरपालिकामा आजदेखि सुर्तीजन्य पदार्थ बिक्री, प्रयोग र कारोबारमा प्रतिबन्ध लागेको छ । महानगरले ३२ वटै वडामा सुर्तीजन्य पदार्थको बिक्रीमा पूर्ण निषेध गरेको छ । प्लाष्टिकमा प्याकेजिङ्ग गरिएका, खैनि, गुट्खा, पान पराग वा यस्तै प्रकृतिका मुखमा राख्ने रस लिने वा सेवन गर्ने सूर्तीजन्य पदार्थहरुको बिक्री वितरणमा आजबाट पूर्ण निषेध गरिएको महानगरपालिकाको […]

    २५ मंसिर, बाँके । बाँकेको नेपालगञ्जमा कृषिलाई विषेश प्राथमिकता दिदैँ कृषि प्रवर्दन, पर्यटन, औद्योगिक, ब्यापार तथा सांस्कृतीक प्रदर्शनी महोत्सव हुने भएको छ । ए.जि.सर्भिस प्रा.लि. को आयोजनामा यही पौष ५ गते देखि पौैष १७ गते सम्म नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १८ स्थित रहेको सडक डिभिजन नेपालगञ्ज कार्यालय हाता भित्र खुल्ला प्राङगणमा महोत्सव संचालन हुने आयोजकले […]

    २३ मंसिर, रौतहट । रौतहटमा खेत जोतिरहेका एक किसानको करेन्ट लागेर मृत्यु भएको छ । शनिवार बिजुलीको तार चुँडिएर लाग्दा खेत जोत्दै गरेका माधव नारायण नगरपालिका-७ लौकाहाका ५५ वर्षीय बैजु पण्डितको मृत्यु भएको हो । खेत जोतिरहेका उनी माथि ११ केभी लाइनको बिजुलीको तार चुँडिएर खसेर लागेपछि उनको घटनास्थलमै मृत्यु भएको रौतहट प्रहरीले जनाएको छ […]

    २० मंसिर, बाँके । नेपाल-भारत सीमा अन्र्तगत बाँके जिल्ला संग जोडिएका सीमा स्तम्भको निर्माण, मर्मत संभार एवं पुनःस्थापन थालिएको छ । बाँके जिल्लासँग जोडिएका ७१ वटा विजोर नम्बरका सीमा स्तम्भ नेपालपक्षबाट रंगरोगन एवं मर्मत थालिएको छ । बुधबारबाट एक समारोह बीच नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १६ जयसपुर स्थित ६५१।११ (३१) नम्बरको मुख्य सीमा स्तम्भको रंगरोगन […]

    ८ मङ्सिर, बाँके । नेपालगन्जमा भएको कनक्लेभको तेस्रो संस्करणमा के एल दुगड ग्रुपका सिइओ प्रदीप छाजेडले किसनलाल दुगडले पश्चिम नेपाल खाद्यान्नको भण्डार भएकोले यो क्षेत्र रोजेको बताएका छन । अहिले धारा तेल, ज्ञान चक्की सहित धेरै ब्राण्डहरु स्थापित गर्न के एल दुगड ग्रुप सफल भएको उनले बताए । उनका अनुसार दुगड ग्रुपले धारा तेल उत्पादन […]

    १५ कार्तिक, लन्डन । संयुक्त अधिराज्य (बेलायत) सहित युरोप क्षेत्रका विकास वित्त संस्थाका प्रतिनिधिहरूले नेपाल लगानीका लागि आकर्षक गन्तव्य स्थल भएको बताउँदै आफूहरूले नेपालमा लगानी गर्न इच्छुक रहेको बताएका छन् । लन्डन स्थित नेपाली दूतावासले मङ्गलबार सिटी अफ लन्डनमा आयोजना गरेको नेपालमा लगानी र व्यापारका अवसर विषयक एक उच्चस्तरीय सम्मेलनमा बोल्दै उनीहरूले नेपालमा नवीकरणीय ऊर्जा, […]

    ७ कार्तिक, बाँके । किभा फाउन्डेसनले आफ्नो संस्थाको सुरुवात दुर्गा माताको प्रसाद वितरण अर्थात भण्डाराबाट गर्ने भएको छ । बाँकेको नेपालगञ्ज-२१ मा स्थापना भएको किभा फाउन्डेसनले पहिलो पटक कार्यक्रम गर्दैछ । बडा दशैंको घटस्थापनाको दशौ दिन सम्म दुर्गा मुर्तीको पूजाअराधना गर्ने र ११ औं दिनमा मुर्ती विसर्जन गर्ने धार्मिक परम्परा सदियौं देखि चलिआएको छ । […]

    २७ असोज, बाँके । चाडपर्व नजिकिएसँगै कुम्हाल समुदायमा माटोका भाँडा बनाउन भ्याइनभ्याइ भएको छ । नेपालीहरूको महान् चाडपर्व नजिकिएसँगै कुम्हाल समुदायहरू माटोको भाँडा बनाउन व्यस्त भएका छन् । यतिबेला यस समुदायका मानिसहरू कोही माटो मुछ्ने त कोही माटोको भाँडा बनाउने काममा व्यस्त देखिन्छन् । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १३ का हजारी कुम्हारले आफु पुख्र्यौली […]

    १८ असोज, बाँके । बाँकेको नेपालगञ्जमा भोलि शुक्रबार अत्यावश्यक सेवा बाहेक अन्य कामकाज ठप्प पार्ने गरी अनिश्चितकालीन पेन डाउन गर्ने कार्यक्रम रहेको छ । नेपालगञ्ज उपमहानगरपालिका अन्र्तगत २३ वटै वडाहरुमा कर्मचारीहरुले शुक्रबार आन्दोलन स्वरुप पेन डाउन गर्ने भएका छन । नेपालगञ्ज उपमहानगरपालिकामा शुक्रबार विहान १० बजे कर्मचारीहरु जम्मा भएर सरकारलाई दवाव दिन पेन डाउन गर्ने […]

    Translate »