Close sidebar
  • ताजा
  • लोकप्रिय
  • रामेछापको लिखु तामाकोसी गाउँपालिकामा पहिरोले ६ घरमा क्षति

    १७ साउन, रामेछाप । अविरल वर्षाले रामेछापको लिखु तामाकोशी गाउँपालिका वडा नं. ५ नागदह भालुखोपमा ६ घरमा क्षति पुगेको छ ।

    बुधबार राति अन्दाजी १० बजेको समयमा घर माथिको डिलबाट खसेको पहिरोले ६ घरमा क्षति पुगेको स्थानियले जानकारी दिएका छन् ।

    Advertisement

    स्थानीयका अनुसार पहिरोले घरहरु क्षति गरेको केही पशु चौपाया समेत पुरिएको र २ घरमा पूणर् रुपमा क्षती पुर्याएको छ भन्ने अन्य ४ घरमा आंशिक रुपमा क्षति पुर्याएको बताएका छन् ।

    बाबुराम बुढाथोकी, लिला बहादुर बुढाथोकी, लेख बहादुर बुढाथोकी लगायतको घर पहिरोले क्षति गरेको हो । रातको समयमा घटना भएको कारण उद्धारको काम समेत नभएको स्थानीय प्रेम कुमार बुढाथोकीले जानकारी दिए ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    0

    तीनकुनेमा भएको राजावादीको आन्दोलन घटनालाई तपाईं कसरी हेर्नुहुन्छ ?





    Translate »