८ फाल्गुन, मोरङ । १७ वर्षीया किशोरीलाई बलात्कार गरेको अभियोगमा प्रहरीले मोरङबाट एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा मोरङको उर्लावारी नगरपालिका-५ मिलन चोक बस्ने ४१ वर्षीय रविन गुरूङ छन्।
ती किशोरीलाई विभिन्न प्रलोभनमा पारी उर्लाबारी नगरपालिका-४ स्थित होटलमा लगेर जबरजस्ती करणी गरेको भन्ने उजुरीको गुरुङलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
Advertisement
उनलाई आधारमा इलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरीले पक्राउ गरेको हो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
टिप्पणीहरू