Close sidebar
  • ताजा
  • लोकप्रिय
  • नेपाली महिला टोलीले आज सिरियासँग खेल्दै

    ८ फाल्गुन, काठमाडौँ । नेपाली महिला फुटबल टोली पहिलोपटक पश्चिम एसियाको प्रतिष्ठित वाफ च्याम्पियनसिप खेल्दैछ । खेल आज साँझ ५ बजे सिरिया सँग खेल्न लागेको छ ।

    मध्यपूर्व एसियाली फुटबलको हब बनिरहेको अवस्थामा नेपालले पनि त्यहाँ प्रतियोगिता खेल्ने अवसर पाएको हो । खेल साउदी अरेबियाको किङ अब्दुल्लाह स्पोर्टस् सिटीमा साँझ ५ बजे हुनेछ ।

    Advertisement

    वाफले आमन्त्रित टोलीका रुपमा नेपाललाई सहभागी गराएको हो ।

     

    Advertisement

     

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    तीनकुनेमा भएको राजावादीको आन्दोलन घटनालाई तपाईं कसरी हेर्नुहुन्छ ?





    Translate »