१८ कार्तिक, बाँके । शुक्रबार राति गएको भुकम्पमा परेर घाइतेहरुको उपचारका लागि नेपालगञ्ज ल्याइएको छ ।
जाजरकोट खलंगाका देखि बिहान ३ बजे एम्बुलेन्सबाट आएका पहिलो घाइतेको नेपालगञ्ज स्थित भेरी अस्पतालमा प्रवेश भएको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ ।
Advertisement
जिल्ला प्रशासन कार्यालय बाँकेका अनुसार ४८ वर्षिय विमल कुमार कार्कीको दाहिने खुट्टा भाचिएको अवस्थामा भेरीमा पुर्याएको छ ।
टिप्पणीहरू