Close sidebar
  • ताजा
  • लोकप्रिय
  • २९ वटा निर्माण कम्पनी कालोसूचीमा

    २५ साउन, काठमाडौँ । सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न २९ वटा निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने निणर्य गरेको छ ।

    विभिन्न २० वटा सार्वजनिक निकायको सिफारिसका आधारमा २९ निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने निणर्य गरेको कार्यालयले शुक्रबार एक सूचना प्रकाशित गरेको छ ।

    Advertisement

    कालोसूचीमा राखिएका निर्माण कम्पनी तथा व्यवसायीले कालोसूचीमा राखिएको अवधिभर कुनै पनि खरिद कारबाहीमा सहभागी हुन नपाउने कार्यालयले जनाएको छ ।

    कार्यालयका अनुसार १ देखि ३ वर्षसम्मका लागि कालोसूची राखिएको छ ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    बागेश्वरी मन्दिरको पार्किङ परिसरमा मेला लगाउनु प्रति तपाईंको राय के छ ?





    Translate »