१८ असार, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सुरक्षण मुद्रणसम्बन्धी विधेयक प्रमाणीकरण गरेका छन ।
सङ्घीय संसद्को दुवै सदनबाट पारित गरेर प्रमाणीकरणका लागि पठाइएको विधेयक राष्ट्रपति पौडेलले आज प्रमाणीकरण गरेका राष्ट्रपति कार्यालयले जनाएको छ ।
Advertisement
अब कानुनको रूप लिएको यो विधेयक राजपत्रमा प्रकाशित भएपछि लागू हुनेछ ।
टिप्पणीहरू