Close sidebar
  • ताजा
  • लोकप्रिय
  • आजको राशिफल : जेठ ५ गते शनिबार २०८१

    काठमाडौं । आज २०८१ साल जेठ ५ गते शनिबार । ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ भन्ने विषयमा भविष्यवाणी गरिन्छ। यस्तो छ आजको फलादेश:

    मेष : खर्च बढ्नेछ। बौद्धिक क्षेत्रमा गरेको लगानीले खुसी पार्नेछ। स्वास्थ्य र शिक्षामा सफलता मिल्नेछ। परिवारको साथ सहयोग प्राप्त हुनेछ।

    Advertisement

    वृष : समय राम्रो छ। साथीभाइसँग भेटघाट हुनेछ। मिठो खान पाइने छ। पारिवारिक सुख मिल्नेछ। स्वास्थ्यमा लाभ र शिक्षामा सुधार हुनेछ। वैदेशिक क्षेत्रमा गरेको लगानीबाट उत्साहित हुनेछ।

    मिथुन : राम्रो आम्दानी हुनेछ। स्वास्थ्यमा लाभ मिल्नेछ। शिक्षामा गरेको लगानीबाट फाइदा मिल्नेछ। पारिवारिक सम्बन्ध सुमधुर रहनेछ।

    Advertisement

    कर्कट : कुरा काट्नेहरु सक्रिय छन्। ठुलो लगानी नगर्नु उपयुक्त हुन्छ। स्वास्थ्यमा सुधार हुनेछ। कृषिमा गरेको लगानीले फाइदा दिनेछ। परिवारसँगको सम्बन्धमा भने खटपटी हुनेछ।

    सिंह : शिक्षामा उन्नति हुनेछ। उत्तरको लामो यात्रामा नजानु राम्रो हुन्छ। स्वास्थ्यमा गडबढी हुने देखिन्छ। पारिवारिक झमेला हुनेछ।

    Advertisement

    कन्या : समय राम्रो छ। आम्दानी बढ्नेछ। मनमा हुने बेचैनीले तनाव बढ्नेछ। शिक्षामा सफलता मिल्नेछ। स्वास्थ्यमा लाभ र वैदेशिक क्षेत्रमा गरेको लगानीमा फाइदा हुनेछ। परिवारको सहयोग मिल्नेछ।

    तुला : खर्च बढ्ने योग छ। शिक्षामा कमजोरी हुनसक्छ। स्वास्थ्यमा सुधार हुनेछ। पारिवारिक मेलमिलाप सन्तोषजनक रहनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

    Advertisement

    तुला : खर्च बढ्ने योग छ। शिक्षामा कमजोरी हुनसक्छ। स्वास्थ्यमा सुधार हुनेछ। पारिवारिक मेलमिलाप सन्तोषजनक रहनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

    वृश्चिक : आम्दानी बढ्नेछ। श्रमको उचित मूल्याङ्कन हुनेछ। सामाजिक क्षेत्रमा मन जानेछ। पारिवारिक सम्बन्ध सुमधुर रहनेछ। स्वास्थ्यमा समस्या हुने दिन छ। कम बोल्नु राम्रो हुनेछ।

    धनु : समय राम्रो छ। दीर्घकालीन योजना बनाएको राम्रो हुन्छ। सामाजिक क्षेत्रमा नाम, व्यापारमा दाम र स्वास्थ्यमा आराम हुने दिन छ। पारिवारिक सम्बन्ध सन्तोषजनक रहनेछ। बोलीले मित्रसँगको सम्बन्धमा खटपट आउनेछ।

    मकर : झुटो आरोप लाग्नसक्छ। आफन्तबाट घात हुने योग छ। ठूला योजना नबनाएको राम्रो। पारिवारिक सहयोग भने मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

    कुम्भ : महत्तवपूर्ण काम गर्नु अगाडि विज्ञसँग सुझाव लिनु राम्रो हुनेछ। परिवारको सल्लाहमा अघि बढ्दा फाइदा हुनेछ। शिक्षाको क्षेत्रमा प्रगति हुने योग छ। व्यवहार गर्दा भने सचेत हुनुपर्ने देखिन्छ।

    मीन : चुनौतीको सामना गर्नुपर्नेछ। सफलता मिल्नेछ। सबै क्षेत्रमा गरेको लगानीबाट सामान्य लाभ मिल्नेछ। वैदेशिक क्षेत्रबाट फाइदा हुनेछ। नसोचेका व्यक्तिबाट सहयोग मिल्नेछ। परिवारको साथ रहनेछ।

    राशिफले जे जस्तो फल बताए पनि हजुरहरुको कार्य सफलताको कामना, अस्वस्थ हुनुन्छ, भने स्वास्थ लाभको कामना, यात्रामा हुनुन्छ भने मङ्गलयात्राको कामना, जन्मदिन परेको छ भने जन्मदिनको शुभकामना ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    तीनकुनेमा भएको राजावादीको आन्दोलन घटनालाई तपाईं कसरी हेर्नुहुन्छ ?





    Translate »