१४ माघ, बाँके । बाँकेको नेपालगञ्जमा जारी महोत्सवमा आज देखि कुस्ती प्रतियोगिता शुरु भएको छ । नेपालगञ्जको कारकादो स्थित सडक डिभिजन परिसरमा जारी चौथो प्रादेशिक औद्यौगिक लघु, घरेलु तथा कृषि, प्रविधि, व्यापार एवं पर्यटन महोत्सवको पाँचौ दिन अर्थात माघ १४ गते देखि कुस्ती प्रतियोगिता शुरु भएको हो । नेपाल घरेलु तथा साना उद्योग महासंघ बाँकेकी […]
१४ माघ, बाँके । बाँकेको नेपालगञ्जमा जारी महोत्सवमा दर्शकलाई नचाउन शनिवार तीन जना राष्ट्रिय कलाकारहरुले दमदार प्रस्तुति लिएर आउदैँछन । नेपालगञ्जको कारकादो स्थित सडक डिभिजन परिसरमा जारी चौथो प्रादेशिक औद्यौगिक लघु, घरेलु तथा कृषि, प्रविधि, व्यापार एवं पर्यटन महोत्सवको पाँचौ दिन राष्ट्रिय ख्याती प्राप्त एवं चर्चित डान्सर रुबिना अधिकारी, गायक चक्र बम, गायिका टिका सानु […]
‘प्रेम’लाई सहिद घोषणा गर्ने माग
१२ माघ, बाँके । बाँकेको नेपालगञ्जमा जारी महोत्सवमा शुक्रबार गायिका सिर्जना खत्री लगायतका राष्ट्रिय कलाकारहरु आउने भएका छन । नेपालगञ्जको कारकादो स्थित सडक डिभिजन परिसरमा जारी चौथो प्रादेशिक औद्यौगिक लघु, घरेलु तथा कृषि, प्रविधि, व्यापार एवं पर्यटन महोत्सवको चौथो दिन राष्ट्रिय ख्याती प्राप्त एवं चर्चित कलाकार गायक भुवन खड्का, गायिका सिर्जना खत्री, गायक बसन्त लम्साल […]
११ माघ, बाँके । बाँकेको नेपालगञ्जमा संचालनमा आएको महोत्सवमा कुस्ती प्रतियोगिता हुने भएको छ । चौथो प्रादेशिक औद्यौगिक लघु, घरेलु तथा कृषि, प्रविधि, व्यापार एवं पर्यटन महोत्सवलाई आज आर्कषक बनाउन माघ १४ गते देखि १८ गते सम्म कुस्ती प्रतियोगिता हुने भएको प्रचारप्रसार समितिका संयोजक भागवत प्रसाद कंडेलले जानकारी दिए । महोत्सबमा मुख्य आर्कषकमा यस क्षेत्र […]
९ माघ, बाँके । बाँकेको नेपालगञ्जमा हुन लागेको महोत्सवको सम्पूर्ण तयारी पुरा भएको आयोजकले जनाएको छ । नेपाल घरेलु तथा साना उद्योग महासंघ बाँके र सिवालय सेक्युरिटी एण्ड मल्टिपल प्रपोज कम्पनी प्रा. लि.को संयुक्त आयोजनामा भोलि माघ १० गतेदेखि माघ २४ गतेसम्म नेपालगञ्ज-१८ स्थित सडक डिभिजन कार्यालय कारकाँदो परिसरमा प्रादेशिक स्तरीय ‘चौथो प्रादेशिक औद्यौगीक, लघु […]
८ माघ, बाँके । चौरसिया समाज नेपाल जिल्ला कार्य समिति बाँकेको दोस्रो पटक हवलदारपुरमा आयोजना गरिएको रक्रदान कार्यक्रममा ३ महिला सहित ४६ जनाले रक्तदान गरेका छन् । कोहलपुर नगरपालिका वडा नंं. १४ हवलदापुरमा रहेको श्रीराम माध्यमिक बिद्यालयमा आयोजना गरिएको रक्तदान कार्यक्रममा समाजका अध्यक्ष रमेश कुमार नाग, उपाध्यक्ष रामगोपाल तमोली, सचिव पप्पु कुमार तमोली, सह-सचिव बिनोद […]
८ माघ, बाँके । योगिनी कप फुटबल प्रतियोगिताको दोस्रो संस्करण हुने भएको छ । योगिनी युवा क्लबको आयोजनामा हुन लागेको प्रतियोगिता फागुनको अन्तिम सातामा हुने भएको हो । प्रतियोगिता खजुरा गाउँपालिका २ स्थित योगिनी उच्च मा.वि.को खेल मैदानमा हुनेछ । प्रतियोगिता आयोजना मिति र पुरस्कार रकमबारे क्लबको आगामी बैठकले निणर्य गर्ने आयोजकले जनाएको छ । […]
८ माघ, बाँके । बाँकेको नेपालगञ्जमा हुन गईरहको ‘चौथो प्रादेशिक औद्यौगीक, लघु घरेलु तथा कृषि, प्रविधि व्यापार एवं पर्यटन महोत्सव २०७९’ भित्र थारु गाउँ पनि संचालन हुने भएको छ । यही माघ १० गतेदेखि संचालन हुने नेपालगञ्ज महोत्सवमा थारु गाउँ पनि संचालन हुने भएको हो । थारु गाउँमा थारु समुदायको विभिन्न परिकार जस्तै ढिक्री, घोघी, […]
कलाकार र्यापर भि-टेन गायक प्रमोद खरेल, गायिका ज्योती मगर, बद्री पंगेनी, र्यापर लाहुरे,

