Close sidebar
  • ताजा
  • लोकप्रिय
  • २९ असार, बाँके । नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २१० औँ जन्मजयन्ती आज देश तथा विदेशका विभिन्न स्थानमा  विविध कार्यक्रमका साथ मनाइँदैछ । आदिकवि आचार्यको जन्म तनहुँको चुँदी रम्घामा २०९ वर्षअघि अर्थात् १८७१ असार २९ गते भएको हो । धनञ्जय आचार्य र धर्मावती देवीका छोरा भानुभक्तको शिक्षादीक्षा बाजे श्रीकृष्ण आचार्यले गरेका थिए । भानुभक्तले भारतको वाराणसीमा पनि […]

    २८ असार, उदयपुर । सामाजिक सञ्जालको दुरूपयोग गरी रकम ठगी गरेको अभियोगमा झापा बिर्तामोड नगरपालिका-५ ईन्द्रटोल बस्ने भारत उत्तराखण्ड पौडी गढवाल भृगुखाल घर भएका २५ वर्षीय प्रविण भट्ट सहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । उदयपुर कटारी नगरपालिका-४ बस्ने ३६ वर्षीया महिलालाई सामाजिक सञ्जाल फेसबुकको म्यासेन्जर तथा ह्वाट्सएप मार्फत कुराकानी हुँदै जाँदा तपाईलाई सामान […]

    २८ असार, काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार रहेका एक जना पक्राउ परेका छन । काठमाडौँ उपत्यका अनुसन्धान कार्यालयको टोलीले उनलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा काठमाडौँ असनका केशव तुलाधर रहेको काठमाडौँ उपत्यका अनुसन्धान कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए । उनकाअनुसार जाहेरवाला गजेन्द्र बुढाथोकी लगायतका व्यक्तिहरुलाई ठगी गर्ने कार्यमा […]

    २७ असार, बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेले लागुऔषध प्रयोग सेवन (लापसे) चेकजाँच सुरु गरेको छ । बाँके मै पहिलो पटक शुरु गरिएको लापसे नेपालगञ्ज १० स्थित गणेशमान चौकमा कडाईका साथ मंगलबार साझँ चेकजाँच गरिएको छ । लागु औषध न्युनिकरण तथा सवारी दुर्घटना रोकथाम अभियान अन्र्तगत नेपालगञ्जमा लागु पदार्थ सेवन सम्बन्धि किटको प्रयोग गरेर सवारी […]

    २६ असार, काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई ज्यान मार्ने धम्की दिँदै ३० करोड रुपैयाँ फिरौती माग्ने एक जना पक्राउ परेका छन । फरौती माग गरेका खोटाङका रमेशकुमार गुरुङलाई प्रहरीले पक्राउ गरेको छ । गुरुङले प्रवेश लामाको नामबाट यही असारको १३ गतेदेखि निरन्तर फोन गरेर ज्यान मार्ने धम्की दिएको भन्दै प्रसाईँले प्रहरीमा उजुरी दिएका थिए […]

    २६ असार, काठमाडौँ । सरकारले आज भएको मनाङ एअरको हेलिकप्टर दुर्घटनाबारे छानबिन गर्न समिति गठन गरेको छ । मङ्गलवार दिउँसो सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले हेलिकप्टर दुर्घटनाबारे छानबिन गर्न पर्यटन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेको नेतृत्वमा समिति गठन गरेको हो । बैठकले घटनाप्रति दुःख व्यक्त गर्दै मृतकहरू प्रति श्रद्धाञ्जली अर्पण गरेको सरकारकी प्रवक्ता एवम् सञ्चार तथा सूचना […]

    २६ असार, बाँके । नेपालगञ्ज उद्योग वाणिज्य संघको नयाँ नेतृत्वका लागि निर्वाचनको मिति घोषणा भएसंगै प्रतिस्पर्धी आ-आफ्नो प्यानल बनाउन दौडधुपमा होमिएका छन । आगामी साउन २० गते हुने चुनावमा ललित कुमार रौनियार र टंक धामी प्यानल बीच मुख्य प्रतिस्पर्धा हुने निश्चित भएको छ । नेपाली कांग्रेस निकट प्रजातान्त्रिक उद्योगी व्यवसायी संघले अध्यक्षमा रौनियार र माओवादी […]

    २६ असार, काठमाडौं । ललिता निवास जग्गा प्रकरणमा प्रहरीले मंगलवार थप दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा डिल्लीबजार मापलोत कार्यालयका तत्कालीन नायब सुब्बा योगराज पौडेल र खरिदार नारायणदास मिश्र रहेका सीआईबीका प्रहरी वरिष्ठ उपरीक्षक दिनेश आचार्यले जाकारी दिए । ​ उनीहरू माथि मन्त्रिपरिषद्‌को निर्णयलाई अपव्याख्या गरेर सरकारी जग्गा व्यक्तिको नाममा बनाउन नक्कली फाइल बनाएको […]

    २६ असार, काठमाडौं । सोलुखुम्बुको लिखुपिके गाउँपालिका–५ भकान्जे स्थित लामजुरामा दुर्घटनाग्रस्त मनाङ एयरको हेलिकप्टरमा सवार ६ जनाकै शव फेला परेको छ । आज सोलुखुम्बुबाट काठमाडौंका लागि उडेको मनाङ एयरको ९ एनए–एमभी कलसाइन भएको हेलिकप्टर बिहान १० बजेर १ मिनेटपछि सम्पर्कविहीन बनेको थियो । बेपत्ता हेलिकप्टर लिखुपिके गाउँपालिका–५ भकान्जेस्थित लामाजुराको च्यानडाँडामा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको हो । […]

    २३ असार, काठमाडौं । नेपाल राष्ट्र बैंकले शनिबार पनि राजस्व सङ्कलनको व्यवस्था गर्न निर्देशन दिएको छ । महालेखा नियन्त्रक कार्यालयको अनुरोधमा शुक्रबार निर्देशन जारी गर्दै राष्ट्र बैंकले असार २३ र ३० गते शनिबार राजस्व संकलन, चेक क्लियरिङ एवम् विद्युतीय रकम ट्रान्सफर (ईएफटी)को फण्ड सेटलमेन्ट गर्ने प्रयोजनका लागि बैंक तथा वित्तीय संस्थालाई व्यवस्था गर्न अनुरोध गरेको […]

    Translate »