२७ फागुन, बाँके । अवधी पत्रकार संघ नेपाल बाँकेको १४औं वार्षिक साधारणसभा तथा जिल्ला अधिबेशन आज सम्पन्न भएको छ । पर्यटकिय क्षेत्र बाँके डुडुवा ५ स्थित पार्कमा आयोजित सभाको उद्घाटन गर्दै लुम्विनी प्रदेशका कृषि तथा भुमि व्यवस्था मन्त्री भण्डारीलाल यादवले अवध क्षेत्रको रुपमा रहेको लुम्विनी सरकारले अवधी भाषा, कला, संस्कृतिको संरक्षण तथा सम्वद्र्धनमा विशेष पहल […]
२६ फाल्गुन, मोरङ । मोरङको रतुवामाई नगरपालिका-१ स्थितबाट अवैध रुपमा बालुवा बोकेको ट्रयाक्टर प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय सिजुवाबाट खटिएको प्रहरी गस्ति टोलीले रतुवामाई-१ स्थितमा भारतिय BR389-202 नम्वरको ट्रयाक्टर नेपाल प्रवेश गरी अवैध रुपमा बालुवा भारत तर्फ लादै गरेको अवस्थामा नियन्त्रणमा लिएको हो । बालुवा सहित नियन्त्रणमा लिएको उक्त ट्रयाक्टरलाई आवश्यक कारवाहीको […]
२५ फाल्गुन, बाँके । सिके रावत नेतृत्वको जनमत पार्टी नेपालगन्ज नगर कार्य समितिले होलीको दौरान घटेको अप्रिय घटनाको निन्दा व्यक्त गर्दै प्रशासन समक्ष छानविन गरी कार्वाहीको माग प्रस्तुत गरेको छ । बाँकेको नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ३ लखेरन टोलमा रहेको शिव मन्दिरमा सोमबार घटेको अप्रिय घटना प्रति खेद प्रकट गर्दै जनमत पार्टी नेपालगन्ज नगर कार्य […]
२४ फाल्गुन, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महिलाहरूमा देखिने पाठेघरको क्यान्सर र स्तन क्यान्सरको शीघ्र पहिचान र उपचारलाई विशेष कार्यक्रमको रूपमा निशुल्क सेवा विस्तार गरिने बताएका छन । एक सय १३ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले उक्त घोषणा गरेका हुन । सम्बोधन क्रममा प्रधानमन्त्रीले भने, ‘यसैगरी सातवटै […]
२४ फाल्गुन, काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपालको महिला आन्दोलनबाट प्राप्त उपलब्धिबाट गर्व गर्नुपर्ने बताएका छन । एक सय १३ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा अखिल नेपाल महिला संघले आज राजधानीमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष ओलीले नेपालमा महिला अधिकारका सम्बन्धमा गौरव गर्नुपर्ने कामहरू भएको बताए । अध्यक्ष ओलीले महिलालाई सामाजिक […]
२४ फाल्गुन, बाँके । नेपाल टे्रड युनियन महासंघ (जिफन्ट)ले एक सय १३ औं अन्तर्राष्ट्रिय महिला दिवस यस वर्ष नेपालगञ्जमा श्रमिक महिला सँग मनाएको छ । दिवसको अवसरमा जिफन्टले नेपालगञ्जको श्रमिक बजारमा कामको पखाईमा रहेका श्रमिक महिलालाई दिवसको वारेमा जानकारी गराउनुको साथै निःशुल्क स्वास्थ्य परीक्षण समेत गरेको छ । नेपालगञ्जको रामवाग नजिकै कामको पर्खाईमा रहेका श्रमिक […]
२३ फाल्गुन, काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले शान्ति प्रक्रिया टुङ्गोमा पुर्याउन माओवादी केन्द्रका अध्यक्ष तथा वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नै नचाहेको आरोप लगाएका छन । पार्टीले आज ललितपुर स्थित केन्द्रीय कार्यालय च्यासलमा आयोजना गरेको राष्ट्रपतिको निर्वाचनका सन्दर्भमा सांसदहरूका लागि अभिमुखीकरण कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो आरोप लगाएका हुन […]
२३ फाल्गुन, काठमाडौँ । राष्ट्रियसभाकी उपाध्यक्ष उर्मिला अर्यालले आमाका नामबाट नागरिकता नपाउने लगायत नागरिकता समस्या समाधान गर्न आफू लागि पर्ने प्रतिबद्धता जनाएकी छन् । एक सय १३ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा महिला, कानून र विकास मञ्च एवं इक्वालिटी नाउले मंगलवार राजधानीमा आयोजना गरेको ‘मबाट महिलावाद’ विषयक कार्यक्रममा उनले संविधानमा व्यवस्था गरेर पनि आमाका […]
२३ फागुन, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आजको युगमा खेलकुद राष्ट्रको गौरव, कुटनीतिको महत्वपूणर् आधारस्तम्भ, अन्तर्राष्ट्रिय सम्बन्धको बलियो खम्बा, राष्ट्रिय अर्थतन्त्रको आधार र श्रम एवं मेहेनतको संस्कृति विकासका निम्ति उत्प्रेरक समेत भएको बताएका छन । मंगलबार बिहान काठमाडौंको गोकणर्मा एसियन एथलेटिक्स एसोसिएसनको तत्वावधान तथा नेपाल एथलेटिक्स संघको आयोजनामा आयोजित १६ औं एसियन क्रस कन्ट्री […]
२३ फाल्गुन, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शान्ति प्रक्रियाका बाँकी काम टुङ्ग्याउन सरकार दृढ रहेको बताएका छन । आज दिउँसो सिंहदरबारमा वाइसियल नेपालद्वारा पेश भएको ज्ञापनपत्र बुझ्दै उनले यस्तो बताएका हुन । प्रधानमन्त्री प्रचण्डले भने, ‘सरकार र सरकारलाई समर्थन गर्ने सबै राजनीतिक दलहरु विस्तृत शान्ति सम्झौताको मर्म र भावना अनुसार संक्रमणकालिन न्यायको मान्यता अनुरुप […]

