Close sidebar
  • ताजा
  • लोकप्रिय
  • २२ माघ, बाँके । बाँकेको नेपालगञ्जमा जारी महोत्सवमा आजका अतिथि कलाकारहरुले आगो बाल्ने प्रस्तुति सहित मनोरञ्जन गराएका छन । आज सबैको लागि बिदाको दिन शनिवारको अवसर पारेर नेपालगञ्जवासीलाई नचाउन र भरपुर मनोरञ्जन गराउन राष्ट्रिय ख्याती प्राप्त गायक, गायिका, बाल गायक र हाँस्य कलाकारहरुले बेजोड प्रस्तुति रहेको थियो । नेपालगञ्जको कारकादो स्थित सडक डिभिजन परिसरमा जारी […]

    बाल गायक र हाँस्य कलाकारको पनि प्रस्तुति रह्ने

    २० माघ, बाँके । लुम्बिनी प्रदेश सभाको पहिलो अधिवेशनको पाँचौ बैठक आज बस्दैछ । प्रदेश सभाको बैठक आज दिउँसो १ बजे बस्ने प्रदेश सभाका सचिव दुर्लभकुमार पुन मगरले जानकारी दिए । बैठकमा सांसदहरुले प्रदेशका समसामयिक विषयमा धारणा राख्ने र आगामी योजना बारेमा छलफल र सुझाव दिने पुन मगरले बताए । प्रदेश राजधानी बुटवलबाट दाङमा सारेपछि […]

    व्यवसायीहरुको धितो लिलामी प्रक्रिया अगाडि बढाए प्रतिकार गर्ने चेतावनी, संघर्ष समिति गठन

    २० माघ, काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज फलफूल तथा तरकारीको नयाँ मूल्य तोकेको छ । समितिका अनुसार शुक्रबार कालो अंगुरको न्यूनतम मूल्य प्रतिकेजी २५० रुपैयाँ, हरियो अंगुर १५० रुपैयाँ, अनार ३०० रुपैयाँ र आभोकाडो ३०० रुपैयाँ, अमला ६० रुपैयाँ, किवि ३०० रुपैयाँ र अम्बा ९० रुपैयाँमा खरिदबिक्री भइरहेको छ । […]

    २० माघ, बाँके । बाँकेको नेपालगञ्जमा जारी महोत्सवमा आज शुक्रबार दर्शकलाई नचाउन ख्याती प्राप्त कलाकार गायक पुस्कल शर्मा आउने भएका छन । नेपालगञ्जको कारकादो स्थित सडक डिभिजन परिसरमा जारी चौथो प्रादेशिक औद्यौगिक लघु, घरेलु तथा कृषि, प्रविधि, व्यापार एवं पर्यटन महोत्सवको मञ्चमा आज गायक शर्मा, गायिका उमादेवी खनाल, डान्सर अस्मिता कार्की, गायिका सिता राना, डान्सर […]

    १९ माघ, बाँके । बाँकेको नेपालगञ्जमा जारी महोत्सवमा भोलि शुक्रबार दर्शकलाई नचाउन ख्याती प्राप्त कलाकार गायक पुस्कल शर्मा आउने भएका छन । नेपालगञ्जको कारकादो स्थित सडक डिभिजन परिसरमा जारी चौथो प्रादेशिक औद्यौगिक लघु, घरेलु तथा कृषि, प्रविधि, व्यापार एवं पर्यटन महोत्सवको मञ्चमा शुक्रबार गायक शर्मा, गायिका उमादेवी खनाल, डान्सर अस्मिता कार्की, गायिका सिता राना, डान्सर […]

    १९ माघ, बाँके । बाँकेको नेपालगञ्जमा जारी महोत्सवमा आज बिहीबार भोजपुरीका सुपर स्टार धीरेन्द्र धांसु (खेसारी-२) सहितको टोलिले नेपालगञ्जमा दमदार प्रस्तुति राखेका छन । नेपालगञ्जको कारकादो स्थित सडक डिभिजन परिसरमा जारी चौथो प्रादेशिक औद्यौगिक लघु, घरेलु तथा कृषि, प्रविधि, व्यापार एवं पर्यटन महोत्सवको मञ्चमा आज अन्तरराष्ट्रिय एवं राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुति रहेको थियो । खेसारी-२ […]

    १९ माघ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी खारेजीको माग गर्दै निर्वाचन आयोगमा उजुरी परेको छ । बुधबार उक्त पार्टी विरुद्ध उजुरी दर्ता भएको आयोगले जनाएको हो । रवि लामिछाने सभापति रहेको राष्ट्रिय स्वतन्त्र पार्टी खारेजीको माग सहित युवराज पौडेल (सफल)ले निर्वाचन आयोगमा उजुरी दिएका हुन् । एक जना गैरनागरिक उपप्रधानमन्त्री तथा गृहमन्त्री हुँदा राष्ट्रको गोपनीयता […]

    १९ माघ, बाँके । राष्ट्रिय स्वराज पार्टीले बाँकेमा आफ्नो अभियानलाई तीब्र पारेको छ । बुधबार उक्त पार्टीले पहिलो पटक बाँकेबाट कमिटी गठन गरेको एक कार्यक्रम मार्फत घोषणा गरेको थियो । बुधबार घोषणा पश्चात अभियानलाई चरम रुपमा निरन्तरता दिदै नेपालगन्ज एक कार्यक्रम बीच करिब १ सय ५० भन्दा बढी नेताकार्यकर्ताहरुलाई पार्टी प्रवेश गराइएको पार्टीले जनाएको छ […]

    Translate »