Close sidebar
  • ताजा
  • लोकप्रिय
  • १४ बैशाख, बाँके । पुर्वराजा ज्ञानेन्द्र शाह नेपालगञ्ज आउने भएका छन् । यहीँ बैशाख २० गते बाँकेको नेपालगञ्ज स्थित रामलिला मैदानमा नागरिक अभिनन्दनका लागि पुर्वराजा शाह आउने भएका बताइएको छ । पुर्वराजा शाहले बैशाख १८ गते सोमबार नेपालगञ्ज स्थित पश्चिम क्षेत्रकै प्राचिन र चर्चित शक्ति पिठ बागेश्वरी मन्दिरमा महा-आरति गर्ने, बैशाख १९ गते जनता सँग […]

    २६ चैत, बाँके । जनमत खसआर्य जनमत संघ लुम्बिनी प्रदेश प्रमुख तेज नारायण कंडेलको जन्मदिनको अवसरमा उनी सहित २५ जना टिमले रक्तदान गरेका छन । ‘रक्तदान जिवनदान, सेवा र्नै हाम्रो अभियान’ भन्ने मुलमन्त्रका साथ आइतबार पर्न गएको जन्मदिनको अवसरमा २५ जनाले रक्तदान गरेका हुन । सो अवसरमा कंडेलले भने, ‘म मेरो जन्मदिनको अवसरमा रक्तदान गरेर […]

    २६ चैत, बाँके । नेकपा (एमाले)को भातृ संगठन राष्ट्रिय युवा संघ नेपालको नवौ राष्ट्रिय महाधिवेशनको सम्पूणर् तयारी पूरा भएको छ । सोमबार चैत २७ देखि २९ गतेसम्म नेपालगञ्जमा हुने नवांै राष्ट्रिय महाधिवेशनको तयारीका सन्दर्भमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै पार्टी पोलिटव्यूरो सदस्य एवम युवा विभाग इन्चार्ज महेश बस्नेतले समग्र युवा आन्दोलनको समिक्षा गर्दै युवालाई सामाजिक रुपान्तरण […]

    २२ चैत, बाँके । बाँकेको नेपालगञ्जमा महान सत्संग समारोह हुदैँछ । नेपाल मानव धर्म सेवा समिति श्रीयांस कृती आश्रम, नेपालगञ्जको आयोजनामा भोली बिहीबार दिउँसो सत्संग समारोह हुन लागेको हो । परम पूजनिय जगत जननी राज राजेश्वरी माताको जन्मजयन्तिको अवसरमा समारोह हुन लागेको आश्रमले जनाएको हो । राप्ती भेरी क्षेत्र आश्रमका उपाध्यक्ष तेजनारायण कंडेलका अनुसार राप्ती […]

    १३ चैत, काठमाण्डौँ । विरोध प्रदर्शनका लागि ११ दिनको पैदल यात्रा गरेर काठमाण्डौँ आएका मिटरब्याजबाट पीडित आन्दोलनकारीहरूलाई खुलामञ्चमा प्रवेश गर्न नदिएपछि उनीहरूले खुलामञ्च अगाडि प्रदर्शन गरिरहेका छन् । महोत्तरीको बर्दिवासबाट ११ दिनको पैदलयात्रा तय गरेर आइतवार काठमाण्डौँ उपत्यका प्रवेश गरेका पीडितहरूलाई प्रहरीले खुलामञ्चमा प्रवेश गर्न नदिएपछि उनीहरूले खुलामञ्चको गेटमै नाराबाजी थालेका छन । यसअघिका आन्दोलनमा […]

    ३० फाल्गुन, बाँके । बाँकेमा नेपाली लेखन संघ गठन गरीएको छ । एक कार्यक्रम बीच साहित्यकार अन्जु न्यौपानेको अध्यक्षता १४ सदस्यीय नेपाली लेखक संघ जिल्ला कार्यसमिति गठन गरीएको हो । बरिष्ठ साहित्यकार सनत कुमार रेग्मी तथा नेपाली लेखक संघ केन्द्रिय सदस्य धनमाया लुइटेल (ऋचा)को उपस्थितिमा उक्त कार्यसमिति गठन गरीएको हो । पुर्नःगठन गरीएको नेपाली लेखक […]

    ३० फाल्गुन, बाँके । बाँकेका प्रमुख जिल्ला अधिकारी, सुरक्षा प्रशासन र नेपाल रेडक्रस सोसाइटी बाँके शाखा बीच समन्वय बैठक सम्पन्न भएको छ । बाँकेका प्र.जि.अ. विपिन आचार्य, प्रमुख सेनानी श्याम आत्रिय पौडेल, प्रहरी उपरीक्षक सन्तोष सिंह राठौर, राष्ट्रिय अनुसंधान विभाग बाँकेका उप अनुसन्धान निर्देशक मोहन कुंवर, सशस्त्र प्रहरी नयाब निरीक्षक गोपाल अधिकारी र नेरेसो बाँके […]

    २५ फाल्गुन, बाँके । सिके रावत नेतृत्वको जनमत पार्टी नेपालगन्ज नगर कार्य समितिले होलीको दौरान घटेको अप्रिय घटनाको निन्दा व्यक्त गर्दै प्रशासन समक्ष छानविन गरी कार्वाहीको माग प्रस्तुत गरेको छ । बाँकेको नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ३ लखेरन टोलमा रहेको शिव मन्दिरमा सोमबार घटेको अप्रिय घटना प्रति खेद प्रकट गर्दै जनमत पार्टी नेपालगन्ज नगर कार्य […]

    २४ फाल्गुन, काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपालको महिला आन्दोलनबाट प्राप्त उपलब्धिबाट गर्व गर्नुपर्ने बताएका छन । एक सय १३ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा अखिल नेपाल महिला संघले आज राजधानीमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष ओलीले नेपालमा महिला अधिकारका सम्बन्धमा गौरव गर्नुपर्ने कामहरू भएको बताए । अध्यक्ष ओलीले महिलालाई सामाजिक […]

    Translate »