Close sidebar
  • ताजा
  • लोकप्रिय
  • ६ असार, काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पुरानो पार्टीको सदस्यताको विषय सदनमा प्रवेश गरेको छ । उनी नेकपा एमालेको उपाध्यक्ष छाडेर सात वर्ष राष्ट्रपति भएकी थिइन् । एक वर्षअघि उक्त जिम्मेवारीबाट बाहिरिँदै पूर्वराष्ट्रपतिको हैसियतमा राज्यको सेवा लिँदै आएकी भण्डारीको पार्टीको सदस्यता नवीकरणको विषयलाई सांसदहरूले राजनीतिक मुद्दा बनाउन थालेका हुन् । भण्डारीको पार्टी सदस्यता नवीकरणको चर्चा […]

    ५ असार, काठमाडौँ । नेपाल वायु सेवा निगममा वाइडबडी र न्यारोबडी जहाज उडाउने (चालक) पाइलट अभावले उडान प्रभावित हुन थालेको छ । हाल निगमका चार जना वरिष्ठ पाइलट निलम्बनमा परेका छन् भने केही पाइलट जागिरबाट पलायन भएका छन् । चालक अभावकै कारण उडान प्रभावित हुन थालेपछि निगमले तत्काल दस जना चालक करारमा नियुक्त गर्ने प्रक्रिया […]

    १२ जेठ, काठमाडौँ । नेपालमा १० महिनाको अन्तरालमा झन्डै साढे दुुई खर्ब रुपियाँ बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । भन्सार विभागको तथ्याङ्क अनुसार चालुु आर्थिक वर्षको साउन देखि वैशाख महिना सम्म दुुई खर्ब ३५ अर्ब रुपियाँभन्दा बढीको पेट्रोलियम पदार्थ आयात भएको हो । जसमा डिजेल, पेट्रोल, हवाई इन्धन र एलपी ग्यास समावेश छन । […]

    १० जेठ, काठमाडौँ । चालु आर्थिक वर्ष २०८०/८१ को १० महिनामा मुलुकमा साढे २५ अर्ब रुपियाँ बराबरको रासायनिक मल आयात भएको छ । साउन देखि वैशाख महिना सम्म २५ अर्ब ५६ करोड रुपियाँको रासायनिक मल आयात भएको भन्सार विभागको तथ्याङ्कले देखाउँछ । गत आवको सोही अवधिमा ३१ अर्ब ८७ करोड रुपियाँको आयात भएको थियो । […]

    २९ बैशाख, काठमाडौँ । दक्षिण कोरियाले यस वर्षदेखि नेपालबाट थप दुईवटा नयाँ क्षेत्रमा कामदार लग्ने भएको छ । कोरियाले लामो समयदेखि नेपालबाट उत्पादनमूलक र कृषि क्षेत्रमा कामदार लिँदै आएको छ । केही समय अघि देखि पानीजहाज निर्माण क्षेत्रमा पनि कामदार लग्न थालेकोमा अब सेवा र वन क्षेत्रमा पनि कामदारहरू लिने नेपालका लागि कोरियाली राजदूतले जानकारी […]

    १७ चैत्र, काठमाडौँ । सन्तुलित खानपान, सक्रिय जीवनशैली तथा सही मानसिक स्वास्थ्यले तपाइँको यौन जीवन राम्रो बनाइदिन सक्छन् । तर के-कुनै खास खानेकुरा छन् जो प्राकृतिक रूपमै यौनशक्तिवर्द्धक छ ? जुन खानाले मनमा खुसीयाली उत्पन्न गराउने इन्डर्फिन तत्व शरीरमा उत्पादन गराउँछ तिनमा वास्तवमा स्वस्थ यौन इच्छा सँग सम्बन्धित तत्व पनि हुन्छन् । तिनलाई बरोबर यौनवर्द्धकको […]

    १६ चैत्र, बाँके । कर्णालीको विद्युतीकरणका लागि कोहलपुर-सुर्खेत एक सय ३२ केभी प्रसारण लाइन निर्माण गर्न रुख कटान प्रक्रिया सुरु भएको छ । रुख कटानका लागि छपान कार्य सकिएको आयोजनाले जनाएको छ । वि.सं २०७९ असार १५ गते बसेको मन्त्रिपरिषद्को बैठकको निणर्यले राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्ने रुख कटान अनुमति दिइएको थियो । जस पश्चात ै […]

    ८ फाल्गु, रामेछाप । रामेछाप जिल्लाको खाँडादेवी गाउँपालिका–१, राकाथुमको कोथपे र सिन्धुलीको सुनकोशी गाउँपालिका–२, मझुवा जोड्ने झोलुङ्गे पुल निर्माण सुस्त गतिले अघि बढेको छ । तीन वर्षअघि सुरु भएको पुल निर्माण कार्यको ३५ प्रतिशत मात्रै निर्माण कार्य सम्पन्न भएको छ । सङ्घीय सरकारको सात करोड ३५ लाख रुपियाँ लागतमा निर्माण थालिएको उक्त पुलको लम्बाइ ४ […]

    २ फाल्गुन, बाँके । फेब्रुअरी १४, अर्थात् भ्यालेन्टाइन -डे / प्रेम दिवस आज विश्वभर मनाईंदैछ।  नेपालमा पनि पछिल्ला दिनहरुमा यो दिवस मनाउने गरिएको छ। यस दिन आफूलाई मन परेका मान्छेलाई कार्ड, फूल, चकलेट तथा अन्य सामग्री दिएर प्रेम दर्शाइन्छ। आजको दिन संसारभरि आफ्ना प्रेमी, प्रेमिकालाई विभिन्न उपहार दिएर प्रेम देखाइन्छ। तेस्रो शताब्दीतिर रोममा सन्त भ्यालेन्टाइन […]

    २९ माघ, काठमाडौँ । साउदी अरबमा मदिरा सेवन र उत्पादन गरेर विक्री वितरण गरेको आरोपमा सयौंको संख्यामा नेपालीहरु जेल परेका छन । बैदेशिक रोजगारको शिलसिलामा करिब चार लाख नेपाली साउदी रहेका बीबीसीले दावी गरेको छ । आम्दानी हुने लोभमा नेपालीहरु मदिरा सेवन र वेचविखन सम्बन्धित कसुरमा पर्ने गरेका नेपाली राजदूतावासका प्रथम सचिव टोपनारायण गिरीले बताए […]

    Translate »