Close sidebar
  • ताजा
  • लोकप्रिय
  • पश्चिमी वायु प्रभाव, यी स्थानमा वर्षा र हिमपातको सम्भावना

    १६ माघ, काठमाडौँ । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।

    हाल कोशी र मधेस प्रदेशका केही स्थानमा हुस्सु लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    Advertisement

    आज अपराह्न कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक/दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ भने तराई भेगमा हुस्सु लाग्ने विभाग मौसम विभागको पूर्वानुमान छ ।

    कोशी, बागमती र गण्डकीका उच्च पहाडी तथा हिमाली भागमा आंशिक बादल लाग्नेछ भने बाँकी भू–भागमा मुख्यतया मौसम सफा रहने छ ।

    Advertisement

    यस्तै, कोशी, बागमती र गण्डकीका उच्च पहाडी तथा हिमाली भू–भागका एक/दुई स्थानमा हल्का हिमपात र वर्षाको सम्भावना पनि छ ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    21

    तीनकुनेमा भएको राजावादीको आन्दोलन घटनालाई तपाईं कसरी हेर्नुहुन्छ ?





    Translate »