३० भदौ, काठमाडौँ । वरिष्ठ अधिवक्ता सविता भण्डारी महान्यायाधिवक्तामा नियुक्त भएकी छन् ।
प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले भण्डारीलाई महान्यायाधिवक्तामा नियुक्त गरेका हुन् ।
Advertisement
यो सँगै सबिता नेपालको इतिहासकी प्रथम महिला महान्यायाधिवक्ता बनेकी छन् ।
Advertisement
यसअघि रमेश बडालले महान्यायाधिवक्ता पदबाट दिएको राजीनामा राष्ट्रपति पौडेलले आइतबार स्वीकृत गरेका थिए ।
टिप्पणीहरू