Close sidebar
  • ताजा
  • लोकप्रिय
  • अमेरिकाबाट डिर्पोट भएका ३७ नेपालीलाई आज काठमाडौँ ल्याइदै

    फाइल तस्बिर

    १८ भदौ, काठमाडौँ । अमेरिकामा रहेका ३७ नेपाली रिपोर्टमा परेका छन् । अमेरिकाले निष्कासन गरेका यी सबै नेपालीलाई बुधबार चार्टर विमान ‘उडान नम्बर एन८२८एएक्स’ बाट काठमाडौँ ल्याउने भएको हो ।

    अवैध रुपमा बसोबास गरेका ३७ नेपाली नेपाल पठाउन लागेको हो ।

    Advertisement

    उनीहरुलाई नेपाल पठाउने सूचना आएको अध्यागमन विभागका महानिर्देशक रामचन्द्र तिवारीले जानकारी गराए । अध्यागमनले डिपोर्ट भएका नागरिकको विवरण सर्वजनिक गरेको छैन् ।

    ट्रम्प प्रशासनले कागजबिहीन आप्रवासीलाई सुरुमा स्वदेश फर्किन अनुरोध गरेको थियो । अनुरोध स्वीकार नगर्नेलाई खोजीखोजी डिपोर्ट गर्दै आएको छ । खबरहबमा खबर छ ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    तीनकुनेमा भएको राजावादीको आन्दोलन घटनालाई तपाईं कसरी हेर्नुहुन्छ ?





    Translate »