८ माघ, काठमाडौँ । राष्ट्रिय सभा बैठक सोमबार बस्दैछ । आज दिउँसो १ः१५ मा बस्ने बैठकमा मिडिया काउन्सिल विधेयकमाथि छलफल हुने कार्यसूची छ ।
बैठकमा सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले ‘विधायन व्यवस्थापन समितिको प्रतिवेदन सहित ‘मिडिया काउन्सिल विधेयक, २०८० माथि छलफल गरियोस’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।
Advertisement
त्यसपछि ‘मिडिया काउन्सिल विधेयक, २०८१ पारित गरियोस’ भन्ने प्रस्ताव प्रस्तुत हुने कार्यसूची छ ।

















टिप्पणीहरू