१८ जेठ, काठमाडौँ । निजामती कर्मचारी अस्पतालले ४१ पदमा दरखास्त आह्वान गरेको छ ।
खुला तथा समावेशी प्रतियोगिता मार्फत स्थायी पदपूर्ति गर्नेगरी विभिन्न पदमा दरखास्त आह्वान गरेको हो ।
Advertisement
अस्पतालले सिनियर रजिष्ट्रार, रजिष्ट्रार, वरिष्ठ सर्जन, रेडियोथेरापी टेक्नोलोजिस्ट सहित ४१ पदमा दरखास्त आह्वान गरेको हो ।
टिप्पणीहरू