Close sidebar
  • ताजा
  • लोकप्रिय
  • ललिता निवास जग्गा प्रकरणः अदालतले फैसला आज सुनाउने

    BBC

    ३ फाल्गुन, काठमाडौँ । ललिता निवास जग्गा अनियमितता प्रकरणमा विशेष अदालतले आज फैसला सुनाउने भएको छ ।

    गत मंगलबार नै बहस सकिएको उक्त मुद्दाको फैसला बुधबारे नै सुनाउने तयारी गरिए पनि फैसला लेख्न समय लागेकाले आजका लागि हेर्दाहेर्दैमा राखिएको थियो ।

    Advertisement

    ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा नामसारी गरेर भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदार सहित ३ मन्त्री, उच्च पदस्थ सरकारी कर्मचारी र जग्गाधनी विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    बागेश्वरी मन्दिरको पार्किङ परिसरमा मेला लगाउनु प्रति तपाईंको राय के छ ?





    Translate »