४ भदौ, बाँके । राष्ट्रिय स्वतन्त्र पार्टी बाँके जिल्ला क्षेत्र नं. २ को सभापतिमा विवेक कुमार श्रेष्ठ सर्वसम्मत निर्वाचित भएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी बाँके जिल्ला क्षेत्र नं. २ को सभापतिमा विवेक कुमार श्रेष्ठ सर्वसम्मत चयन भएको रास्वपाका प्रदेश महामन्त्री निलराज अधिकारीले जानकारी दिए ।
Advertisement
उनका अनुसार उपसभापतिमा निशा बराल, सचिवमा शुभम कुमार गुप्ता, सदस्यमा डा. कमर जहाँ र बालकृष्ण लामिछाने सर्वसम्मत चयन भएका हुन ।
टिप्पणीहरू