१३ चैत, काठमाडौँ । नेपाल पत्रकार महासंघको ६७ औं स्थापना दिवसको अवसरमा आँखा शिविर सम्पन्न भएको छ ।
नेपाल नेत्र ज्योति संघ संगको सहकार्यमा नेपाल पत्रकार महासंघको केन्द्रीय कार्यालयमा शिविरको आयोजना गरिएको हो ।
Advertisement
नेपाल पत्रकार महासंघ उपत्यका प्रदेश समितिले संयोजन गरेको शिविरमा १ सय ५५ जना पत्रकारहरुका आँखा परिक्षण गरिएको हो । आखा परिक्षणका साथै आवश्यकता अनुसार उनीहरुलाई चश्मा र औषधि समेत प्रदान गरिएको छ ।
















टिप्पणीहरू