२९ पुष, काठमाडौँ । मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गरिएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू आज सार्वजनिक गरिएको हो ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता जगदीश खरेलले आज मन्त्रिपरिषद् बैठकले गरेका १९ निर्णय निर्णयहरू सार्वजनिक गरेका हुन् ।
Advertisement
२०८२ माघ १९ देखि २४ गतेसम्म स्वीट्जरल्याण्डको जेनेभामा आयोजना हुने विश्व स्वास्थ्य सङ्गठनको १५९ औं सेसन अफ द एक्ज्युकिटिभ बोर्डमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा. विकास देवकोटालाई सहभागी हुन स्वीकृति प्रदान गर्ने निर्णय गरिएको सञ्चारमन्त्री खरेलले बताए ।
उनका अनुसार दलितको हक अधिकार तथा विकाससम्बन्धी विधेयक तर्जुमाको गर्न सिद्धान्त स्वीकृत गर्ने निर्णय सरकारले गरेको छ ।
Advertisement
यस्ता छन् सरकारका निर्णयहरुः





















टिप्पणीहरू