Close sidebar
  • ताजा
  • लोकप्रिय
  • बन्दसूची पेश गर्ने राजनीतिक दल र निर्वाचन चिह्नको विवरण सार्वजनिक

    १५ पुष, काठमाडौँ । निर्वाचन आयोगमा आउँदो प्रतिनिधिसभा सदस्य चुनावका लागि समानुपातिक प्रणाली तर्फको बन्दसूची पेश गरेका राजनीतिक दल र निर्वाचन चिह्नको विवरण सार्वजनिक भएको छ ।

    आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले प्रेस विज्ञप्ति गर्दै कुल ६४ दलले सूची बुझाएकामा ५८ दलले ५८ निर्वाचन चिह्नमा उम्मेदवारी दिएका बताएका छन् ।

    Advertisement

    प्राप्त भएको बन्दसूची यही पुस १५ देखि २० गतेसम्म छानबिन गर्ने आयोगको कार्यतालिका रहेको छ ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    0

    तीनकुनेमा भएको राजावादीको आन्दोलन घटनालाई तपाईं कसरी हेर्नुहुन्छ ?





    Translate »