२८ कार्तिक, काठमाडौँ । मधेस प्रदेशका ५ सांसद पदमुक्त भएका छन् ।
बिहीबार ५ सांसद पदमुक्त हुनेहरुमा उर्मिला देवी सिंह(सर्लाही),मनिष कुमार सुमन(सप्तरी),संजय कुमार यादव, सर्लाही, ३(२), सिंहासन सा कलवार, सर्लाही, ४(२) र सारदा संकर प्रसाद कलवार, बारा, २(१) रहेका छन् ।
Advertisement
प्रदेश सभामा लगातार १० वटा बैठकमा अनुपस्थित रहेको भन्दै सभामुख रामचन्द्र मण्डलले बिहीबार देखि नै लागू हुनेगरी प्रदेश सभा सदस्यबाट पद मुक्त गरेका हुन् ।
















टिप्पणीहरू