Close sidebar
  • ताजा
  • लोकप्रिय
  • नेवानिमा महाप्रबन्धक पदको लागि दरखास्त आह्वान

    २७ कार्तिक, काठमाडौँ । नेपाल वायु सेवा निगममा रिक्त महाप्रबन्धक पदको पदपूर्ति छनोट समितिले दरखास्त आह्वान गरेको छ ।

    समितिले आज बिहीबार एक सार्वजनिक सूचना जारी गर्दै इच्छुक व्यक्तिले १५ दिनभित्र दरखास्त दिन आह्वान गरेको हो।

    Advertisement

    आवेदन फाराम, उम्मेदवारको योग्यता तथा अनुभव, पेश गर्नुपर्ने कागजात, परीक्षाको छनोट विधि, पारिश्रमिक तथा सुविधा र अन्य विवरण संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको वेबसाइटमा उपलब्ध रहेको सूचनामा उल्लेख छ ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    तीनकुनेमा भएको राजावादीको आन्दोलन घटनालाई तपाईं कसरी हेर्नुहुन्छ ?





    Translate »