Close sidebar
  • ताजा
  • लोकप्रिय
  • राप्रपाको केन्द्रीय कार्यसमिति बैठक मंसिर २४ र २५ गते

    २४ कार्तिक, काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले केन्द्रीय कार्यसमिति बैठक तोकेको छ । बैठक मंसिर २४ र २५ गतेका लागि तोकेको सचिवालयले जनाएको छ ।

    यसअघि कार्तिक २७ र २८ गतेका लागि निर्धारित बैठक विशेष कारणवश स्थगित गरिएको पार्टीले जनाएको छ ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    तीनकुनेमा भएको राजावादीको आन्दोलन घटनालाई तपाईं कसरी हेर्नुहुन्छ ?





    Translate »