Close sidebar
  • ताजा
  • लोकप्रिय
  • फोहरमैला घर तथा कम्पाउन्डमा सुरक्षित तरिकाले राख्न काठमाडौँ महानगरको अनुरोध

    १४ कार्तिक, काठमाडौँ । काठमाडौँ महानगरपालिकाले फोहरमैला विसर्जन स्थल बञ्चरेडाँडा ल्याण्डफिल साइटमा अवरोध भएकाले फोहरमैला सुरक्षित तरिकाले राख्न नगरवासीलाई अनुरोध गरेको छ ।

    महानगरपालिकाको वातावरण व्यवस्थापन विभागले शुक्रबार एक सूचना जारी गर्दै फोहरमैला घर तथा कम्पाउन्डमा सुरक्षित तरिकाले राख्न र जथाभाबी सडक तथा सार्वजनिक स्थलमा नफाल्न आग्रह गरेको हो ।

    Advertisement

    काठमाडौँ उपत्यकाको फोहरमैला अन्तिम विसर्जन स्थल बञ्चरेडाँडा ल्याण्डफिल साइटमा फोहर विसर्जनमा अवरोध भएकाले फोहर विसर्जन गर्न नसकिएको सूचना मार्फत नगरले जानकारी गराएको हो ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    तीनकुनेमा भएको राजावादीको आन्दोलन घटनालाई तपाईं कसरी हेर्नुहुन्छ ?





    Translate »