Close sidebar
  • ताजा
  • लोकप्रिय
  • जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

    २९ असोज, बाँके । नबालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बाँकेमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

    १२ वर्षीया नबालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा राप्तीसोनारी गाउँपालिका–२ मधुवा बस्ने २४ वर्षीय लक्ष्मण खत्रीलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

    Advertisement

    लक्ष्मणले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी कचनापुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

    उनलाई प्रहरीले पक्राउ गरेर आवश्यक अनुसन्धान गरिरहेको छ ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    तीनकुनेमा भएको राजावादीको आन्दोलन घटनालाई तपाईं कसरी हेर्नुहुन्छ ?





    Translate »