Close sidebar
  • ताजा
  • लोकप्रिय
  • क्लासिक टेकमा नेपालभरबाट २०० जना फिल्ड इन्जिनियरलाई रोजगारीको अवसर

    २७ असोज, काठमाडौं । उत्कृष्ट इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले हालै फिल्ड इन्जिनियर लगायत अन्य पदको लागि दुई सय जना भन्दा बढी कर्मचारीको लागी आवेदन खुला गरेको छ।

    कम्पनीको सेवा विस्तार तथा ग्राहक सेवा अजै सुदृढीकरण गर्ने उ‌द्देश्यले योग्य, ऊर्जाशील र जिम्मेवार उम्मेदवारहरुलाई आवेदन दिन आह्वान गरिएको हो ।

    Advertisement

    इच्छुक उम्मेदवारहरूले क्लासिक टेकको आधिकारिक वेबसाइट वा नजिकको शाखा कार्यालय मार्फत आवेदन दिन सक्नेछन् वा [email protected] मा आफ्नो CV पठाउन सकिने क्लासिक टेकले जनाएको छ ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    तीनकुनेमा भएको राजावादीको आन्दोलन घटनालाई तपाईं कसरी हेर्नुहुन्छ ?





    Translate »