Close sidebar
  • ताजा
  • लोकप्रिय
  • एसिया कपको फाइनलमा भारत र पाकिस्तान भिड्ने

    espncricinfo

    १० असोज, काठमाडौँ । एसीसी टी–ट्वान्टी एसिया कपको फाइनलमा भारत र पाकिस्तान भिड्ने भएका छन् ।

    सुपर फोर अन्तर्गत गएराति भएको खेलमा बंगलादेशलाई ११ रनले हराउँदै पाकिस्तान फाइनल पुगेको हो ।

    Advertisement

    भारत भने सुपर फोरको एक खेल अगाडि नै फाइनल पुगिसकेको छ । भारतले आज श्रीलंका सँग सुपर फोरको अन्तिम खेल खेल्दैछ ।

    गएराति दुबई क्रिकेट मैदानमा सुरुमा ब्याटिङ पाएको पाकिस्तानले १३६ रनको लक्ष्य दिएको थियो । बंगलादेशले पूरै २० ओभरमा १२४ रन बनायो, जसमा ९ विकेट गुमाएको थियो ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    तीनकुनेमा भएको राजावादीको आन्दोलन घटनालाई तपाईं कसरी हेर्नुहुन्छ ?





    Translate »