Close sidebar
  • ताजा
  • लोकप्रिय
  • क्लासिक टेकको १६ औं वर्षमा प्रवेश, अफर जतिमा चाहियो, त्यत्तिमा पाइयो

    ३२ असार, बाँके । देशकै अग्रणीतथा ठुलो नेटवर्क सेवा प्रदायक कम्पनि क्लासिक टेकले १६ औं वर्षमा प्रवेश गरेको छ। सन् २००९ मा औपचारिक रुपमा स्थापना भएको इन्टरनेट सेवा प्रदायक कम्पनि क्लासिक टेकले हाल सम्म देशको मुख्य मुख्य शरह हरु लगायत नेपालको ७४ जिल्लामा एफ़ टी. टी एच र वायरलेस बिस्तार गरि तिब्र गतिको उच्च स्तरीय इन्टरनेट तथा इन्टरनेट + टी. भी (आइपी टि. भी) सन्चालन गरि १०४ शाखहरू बाट सेवा प्रदान गर्दै आएको छ ।

    क्लासिक टेकको आफ्नै डेटा सर्भर बाट डेटा कनेक्टिभिटी, नेटवर्क इन्टिग्रेसन, सफ्टवेयर डेभलपमेन्ट, मार्फत आफ्ना ग्राहाकहरुलाई अत्याधुनिक प्रविधि युक्त (आइपीभी सिक्स) उच्चस्तरीय इन्टरनेट, वाईफाई सिक्स प्रविधि भएको राउटर, कन्टेन्ड डिलिभरि नेटवर्क कम्पनीमै होस्ट भएकाले गर्दा थप गुणस्तरीय र बिस्वस्निया सेवा संचालनमा कम्पनि अग्रसर रहेको छ।

    Advertisement

    यसै गरि ३६५ दिन ग्राहक सेवा २४ घण्टा कल तथा १२ घण्टा फिल्ड सेवा दिदै आएको छ।

    कम्पनीले १६औं वार्षिकोत्सवमा ग्राहकहरुलाई अफर” जतिमा चाहियो, त्यत्तिमा पाइयो!” सार्वाजानिक गरेको छ । इन्टरनेट टि.भी र वाइफाई सिक्स राउटर पनि त्यत्ति मै पाइने छ। ग्राहकले आफ्नो बजेट अनुसार इन्टरनेट लिन सकिने कम्पनीको भनाई छ। थप जानकारीको लागि सम्पर्क ९७०९१८४१४७ अनुराेध गरिएकाे छ ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    तीनकुनेमा भएको राजावादीको आन्दोलन घटनालाई तपाईं कसरी हेर्नुहुन्छ ?





    Translate »