Close sidebar
  • ताजा
  • लोकप्रिय
  • खलङ्गामा मध्यराति ५.१ म्याग्निच्युडको भूकम्प

    ९ जेठ, बैतडी । मध्यराती बैतडीको खलङ्गा आसपास केन्द्र भएर भूकम्प गएको छ ।

    राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार राति १ बजेर ४८ मिनेट जाँदा बैतडी जिल्लाको खलङ्गा आसपास केन्द्र भएर ५.१ म्यानिच्यूडको भूकम्प गएको हो ।

    Advertisement

    रातको समय भएकाले भूकम्पको क्षतिको विवरण भने आइसकेको छैन । भूकम्पको धक्का बैतडी सहित सुदूरपश्चिमका अन्य जिल्लामा पनि महसुस गरिएको थियो ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    तीनकुनेमा भएको राजावादीको आन्दोलन घटनालाई तपाईं कसरी हेर्नुहुन्छ ?





    Translate »