Close sidebar
  • ताजा
  • लोकप्रिय
  • आजदेखि सरकारी कार्यालयको समय घट्यो

    प्रतिकात्मक तस्बिर

    १६ कार्तिक, काठमाडौँ । आज देखि देशभरका सरकारी कार्यालयको कार्यालय समय घटेको छ ।

    सरकारले चालू आर्थिक वर्षका लागि निर्धारण गरेको समयअनुसार अब माघ १५ गतेसम्म कार्यालय बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म खुल्नेछ ।

    Advertisement

    यसअघि कात्तिक १५ गतेसम्म कार्यालय समय बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म रहेको थियो ।

    यस्तै, शुक्रबारका दिन बिहान १०ः०० बजेदेखि अपरान्ह ३ः०० बजेसम्म कार्यालय समय कायम रहनेछ ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    तीनकुनेमा भएको राजावादीको आन्दोलन घटनालाई तपाईं कसरी हेर्नुहुन्छ ?





    Translate »