Close sidebar
  • ताजा
  • लोकप्रिय
  • सरकारले खारेज गर्‍याे नागरिक एप सञ्चालन तथा व्यवस्थापन निर्देशिका

    २६ चैत्र, काठमाडौँ । सरकारले नागरिक एप (सञ्चालन तथा व्यवस्थापन) निर्देशिका २०७८ खारेज गरेको छ ।

    सोमबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्न आज सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले यसबारेमा जानकारी दिएका छन् ।

    Advertisement

    यस्ता छन् हिजो बसेको मन्त्रिपरिषद् बैठकको निर्णय–

    Advertisement

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    तीनकुनेमा भएको राजावादीको आन्दोलन घटनालाई तपाईं कसरी हेर्नुहुन्छ ?





    Translate »