Close sidebar
  • ताजा
  • लोकप्रिय
  • सशस्त्र प्रहरी बल नेपालले माग्यो २८ जना प्रहरी निरीक्षक

    १६ फाल्गुन, काठमाडौँ । सशस्त्र प्रहरी बल, नेपालले एक सूचना जारी गर्दै २८ जना प्रहरी निरीक्षक माग गरेको छ ।

    आज एक सूचना मार्फत ८ जना कानुन तर्फ र २० जना लेखा तर्फ प्रहरी निरीक्षक माग गरेको हो ।

    Advertisement

    सशस्त्र प्रहरी बल, नेपालको प्रधान कार्यालयले फागुन १८ गतेदेखि चैत १९ गतेसम्म दरखास्त दिन सक्ने व्यवस्था मिलाएको छ ।

    अनलाइनमार्फत दरखास्त दिए पनि चैत २२ गतेसम्म भौतिक रुपमै उपस्थित भएर सक्कलै दरखास्त बुझाउनुपर्ने मानवस्रोत विभागले जनाएको छ ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    तीनकुनेमा भएको राजावादीको आन्दोलन घटनालाई तपाईं कसरी हेर्नुहुन्छ ?





    Translate »