Close sidebar
  • ताजा
  • लोकप्रिय
  • आज सरकारी कार्यालय लगायत बैंक–वित्तीय संस्था बन्द

    १६ फाल्गुन, काठमाडौँ । नेपाल सरकारले आज सार्वजनिक बिदा दिएको छ ।

    ग्याल्पो ल्होसारको अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको हो । तसर्थ, यस दिन सरकारी कार्यालय लगायत बैंक तथा वित्तीय संस्था बन्द हुनेछन् ।

    Advertisement

    अब सेयर बजार आइतबार बिहान ११ बजे मात्र खुल्नेछ ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    तीनकुनेमा भएको राजावादीको आन्दोलन घटनालाई तपाईं कसरी हेर्नुहुन्छ ?





    Translate »