Close sidebar
  • ताजा
  • लोकप्रिय
  • सम्पर्कविहीन ३० जना प्रहरीलाई हाजिर हुन प्रहरी प्रधान कार्यालयको निर्देशन

    ११ पुष, काठमाडौँ । लामो समय देखि बिनाजानकारी सम्पर्कविहीन ३० जना प्रहरीलाई हाजिर हुन प्रहरी प्रधान कार्यालयले निर्देशन दिएको छ ।

    कार्यालयको कानुन शाखाले बिहीबार एक सूचना जारी गर्दै एक साताभित्र सम्पर्कमा नआए उनीहरूलाई सेवाबाटै हटाइने चेतावनी दिएको हो ।

    Advertisement

    दुई प्रहरी सहायक हबलदार र प्रहरी जवान सहित ३० प्रहरी झण्डै तीन महिनादेखि आफूखुशी गैरहाजिर रहेको कार्यालयले जनाएको छ ।

    यस्तो छ सूचना:

    Advertisement

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    तीनकुनेमा भएको राजावादीको आन्दोलन घटनालाई तपाईं कसरी हेर्नुहुन्छ ?





    Translate »