Close sidebar
  • ताजा
  • लोकप्रिय
  • चितवनमा आज देखि ‘मह उत्सव’ हुँदै

    ११ पुष, चितवन । आज देखि पुष १५ गते सम्म चितवनमा ‘मह उत्सव’ हुँदैछ ।

    प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइले महको बजारीकरणका लागि ‘मह उत्सव’को आयोजना गरेको हो ।

    Advertisement

    महोत्सव स्थलमा १० वटा बिक्री कक्ष राखिने बताइएको छ । महोत्सवमा आउने सबैलाई मह चखाइने आयोजकले जनाएको छ ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    तीनकुनेमा भएको राजावादीको आन्दोलन घटनालाई तपाईं कसरी हेर्नुहुन्छ ?





    Translate »